काठमाण्डु, ७ असार– सोमबार दिउसो १ बजेर १९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको पराकम्पन महसुस भएको हो । आइतबार साँझ सिन्धुपाल्चोक केन्द्र भएर ४.३ रेक्टर स्केलको धक्का गएको थियो...
हेटौँडा, ७ असार- हेटौँडा–नारायणगढ सडकखण्डको तीनताप्केमा सोमबार मध्याह्न टन्कले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । चितवनको नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ३९६४ नंको ट्रकले हेटौँडाबाट मनहरीतर्फ गइरहेको बा४९प ४३९७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुने मोटरसाइकल चालक मकवानपुर...
खोटाङ, ७ असार-भूकम्पले क्षतविक्षत बनाएको खोटाङको पश्चिमी गाविस बाहुनीडाँडा–५ ट्याम्टुकबाट मानव बस्ती हटाउनु नपर्ने भएको छ । भूकम्पबाट उच्च जोखिमयुक्त बस्ती तथा आवास पहिचानका लागि खानी तथा भूगर्भ विभागले काठमाण्डुबाट पठाएको भू–गर्भविद्को टोलीले मानव बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।...
झापा, ७ असार- वि.सं २०७१ को प्रवेशिका परीक्षामा सहभागी जिल्लाहरुमध्ये झापाले उत्कृष्ट नतिजा ल्याउँदै पूर्वाञ्चलमा प्रथम भएको छ । झापाबाट यस वर्ष ५७.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले दिएको जानकारीअनुसार नियमिततर्फ परीक्षामा सामेल १२ हजार एक सय...
गौशाला, ७ असार-भारततर्फ तस्करी गर्न लागिएका अवस्थामा सोमबार बिहान महोत्तरी प्रहरीले ३० वटा गोरुलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बसविट्टी गाविस–९ स्थित वनको बाटो भएर भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सोमबार बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको गस्ती टोलीले ३०...
बनेपा, ७ असार-काभ्रेपलाञ्चोकमा भूकम्पबाट क्षति भई बस्न अयोग्य भएका घर धमाधम स्थानीय निकायको स्वीकृतिमा भत्काउन थालिएको छ । सम्बन्धित गाविस वा नगरपालिकामा निवेदन दिने र व्यक्ति स्वयम्ले आफैं भत्काउने काम गर्नुपर्ने काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए । अहिलेसम्म कति घर...
काठमाण्डु, ७ असार-राष्ट्रपति रामवरण यादवले आइतबार ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ प्रमाणीकरण (जारी) गरेका छन् । आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम...
काठमाण्डु, ७ असार– गोरखाको सानागाउँमा सिम्रिक एयरको विमानमा सोमबार बिहान करिब ११ बजे आगलागि भएको छ । खानेपानीको कार्यक्रममा सहभागि हुन गोरखा गएको सो हेलिकप्टर अवतरण लगत्तै आगलागि भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सो हेलिकप्टरमा सवार यात्रुहरु ओर्लिए लगत्तै विमानमा...
काठमाण्डु, ७ असार- कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्न लागेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्न लागेको...
कावासोती, ७ असार-नवलपरासीको पहाडी गाविस मिथुकरम–३ की १४ वर्षीय मनिषा गैरेको सर्पदंशबाट मृत्यु भएको छ । राति शौच गर्न बाहिर निस्केका बेला उनलाई सर्पले डसेको थियो । बिरामी आत्तिएपछि तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देवीलाल सार्कीले...
लहान, ७ असार-यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा सिरहा जिल्ला पूर्वाञ्चलमै तेस्रो भएको छ । गत शुक्रबार प्रकाशित एसएलसीको परीक्षाफलअनुसार सिरहाका ४० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् । सिरहाबाट सहभागी नियमिततर्फ नौ हजार ७० परीक्षार्थीमध्ये तीन हजार ३७२ जना परीक्षार्थी उत्तीर्ण भएको जिल्ला...
इलाम, ७ जेठ– अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ । चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्को लाग्छ । चटपटेले हाम्रो...