समाचार

वैद्यले भने,‘सर्वोच्चविरुद्ध उत्रने दलहरुको कदम कानुनी राज्यको नीतिविपरीत छ’

२०७२ असार ६ गते १६:३५

चितवन, ६ असार-नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले लोकतन्त्रका कुरा गर्ने तर सर्वोच्च अदालत विरुद्ध उत्रने दलहरुको कदम संसदीय व्यवस्था र कानुनी राज्यको नीति विपरीत भएको बताएका छन् ।   क्रान्तिकारी पत्रकार महासङ्घ जिल्ला समिति चितवनलले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तरिम संविधानलाई नै...

भूकम्पपछि खानेपानीको हाहाकार !

२०७२ असार ६ गते १५:२९

धादिङ, ६ असार-भूकम्पले कम मानवीय क्षति व्यहोरेको गजुरीका केही वडामा पानीको समस्या गम्भीर रुपमा देखिएको छ । भूकम्पले गर्दा घरमा बस्न होइन पस्नसमेत मिल्दैन । त्यसमाथि अर्को बज्रपात थपिएको छ गजुरी वडा नं ५ का स्थानीय बासिन्दालाई खानेपानीको ।   भूकम्पअघि प्रत्येक घरमा धारो...

दृष्टिविहीन दिदीबहिनी दोस्रो श्रेणीमा उत्तीर्ण

२०७२ असार ६ गते १५:१८

इलाम, ६ असार-इलाम सदरमुकामस्थित आदर्श उच्च माविमा परीक्षा केन्द्र भएपनि भगवती उमावि गोलाखर्कबाट परीक्षा दिएका दृष्टिविहीन दिदीबहिनी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी प्याङ घर भई इलाम सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत रीना र मीना थेबेले दोस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् ।   आदर्श उमाविमा...

अध्यादेश ल्याउन दलहरु सहमत

२०७२ असार ६ गते १४:५८

काठमाण्डु, ६ असार -प्रमुख दलहरुले अध्यादेशबाटै पुननिर्माण प्राधिकरण बनाउने सहमति गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकले अध्यादेशमार्फत नै पुननिर्माण प्राधिकरण बनाउने सहमति गरेको हो । एमाले र एमाओवादीले संसदलाई छलेर अध्यादेश ल्याउन नहुने अडान...

सर्वोच्चबाट आएको आदेश पुनरावलोकन हुनुुपर्छ : पण्डित

२०७२ असार ६ गते १४:५४

काठमाण्डु, ६ असार–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चार दलबीच भएको १६ बुँदे सहमति प्रभावित हुने गरी सर्वाच्चबाट आएको आदेशको पुनरावलोकन हुनुुपर्ने बताएका छन् । संवाद क्लब नेपालद्वारा राजधानीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले संविधानसभाबाट संविधान जारी गराउनका लागि सो सहमति भएको र संविधानको अन्तिम रुप नआउँदासम्म...

जहाँ बुहारीले अनिवार्य क्याम्पस पढ्नुपर्छ !

२०७२ असार ६ गते १४:५१

झापा, ६ असार-झापामा एउटा त्यस्तो गाविस छ जहाँ सबै छोरी र बुहारीलाई शिक्षा अनिवार्य जस्तै बनाइएको छ ।   छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै बिर्तामोडबाट झन्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै...

सर्वोच्चको फैसलाले संविधान लेखनमा अन्योलता थप्योः एमाओवादी

२०७२ असार ६ गते १४:१२

काठमाण्डु, ६ असार-एकीकृत नेकपा माओवादीले सर्वोच्च अदालतको आदेशपछि संविधान लेखनमा देखिएको अन्योलतालाई हटाउनका लागि प्रमुख राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिने भएको छ ।   प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको सन्दर्भमा सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको मात्रै नभई बाधासमेत खडा गरेको एमाओवादीको...

राहतमा अनियमितता गर्ने व्यक्ति मन्त्री नै भए पनि कारबाही गर्छु : प्रधानमन्त्री

२०७२ असार ६ गते १३:४७

काठमाण्डु, ६ आसार– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न व्यक्ति र संधसंस्थाबाट प्रदान गरिएको राहत रकम बुझदै प्रधानमन्त्री कोइरालाले कोषका तर्फबाट भूकम्प पीडितहरुलाई...

घर नै नभएकाहरुले भूकम्पपीडित भन्दै रकम मागेपछि…

२०७२ असार ६ गते १३:३८

रसुवा, ६ असार-घर नै नभएका तर घर भत्कियो भनी फर्जी विवरण दिने व्यक्तिमाथि कारबाही सुरु गरिएको छ ।   जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार घर भत्किएका व्यक्तिलाई तत्काल राहतस्वरुप पाँच हजार वितरण गर्ने नीतिभित्र आफूलाई पनि पार्न घर नै नभएका र डेरा गरी...

पहिरोका कारण च्याङथापु सडक अवरुद्ध

२०७२ असार ६ गते १३:३१

पाँचथर, ६ असार-शनिबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पाँचथरको थर्पु च्याङथापु सडकखण्ड अवरुद्ध भएको छ ।   च्याङथापुको रिजाल भिरमा ५० मिटरभन्दा माथिबाट झरेको पहिरोका कारण अहिले त्यस भेगमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।  ...

गुणस्तरहीन चामल फिर्ता ल्याउन थापाको निर्देशन

२०७२ असार ६ गते १३:२८

धादिङ, ६ असार-नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन् । भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा भावी योजनाबारे छलफल गर्न धादिङ आइपुग्नु भएका अध्यक्ष थापाले रेडक्रसको विश्वसनीयतामा असर पर्ने र...

गोलभेडाभित्र सिमकार्ड राखेर जेलका थुनुवालाई दिन खोज्दा

२०७२ असार ६ गते १३:२४

  काठमाण्डु, ६ असार– जेलमा रहेका थुनुवालाई गोलभेडाभित्र सिमकार्ड राखी पठाउने गौशाला बस्ने १७ बर्षीय निमेश कपालीलाई प्रहरीले पक्राउ गरेको छ ।   लागू औषध मुद्धामा केन्द्रीय कारागार अन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाईजेरियन नागरिकलाई भेट्न आएका कपालीले शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us