डडेल्धुरा, ५ असार – सरकारले हलिया समुदायलाई मुक्त गरेको झण्डै छ वर्षपछि पुनःस्थापना प्याकेजअन्तर्गत यसै आवमा डडेल्धुराका मुक्त हलियाका लागि घर निर्माण गर्ने भएको छ । सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आवभित्र घर बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको मुक्त हलिया पुनःस्थापना...
काठमाण्डु, ४ असार– प्रमुख चार रानजीतिक दलले १६ बुँदे सहमति कार्यान्यवन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अस्विकार गर्ने भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताको आकस्मिक बैठकले सर्वोच्चको फैसला उसको क्षेत्राधिकार बाहिरबाट आएको...
गोरखाबजार, ४ असार-पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले मगन्ते प्रवृत्ति त्यागेर नियमित कामतर्फ फर्कन भूकम्पपीडितलाई आग्रह गरेका छन् । राहत सामग्री लिन भूकम्पपीडितले लुछाचुँडी गरेको प्रसङ्ग उठाउँदै भट्टराईले भने, ‘मगन्ते प्रवृत्ति विकास नगर्न आग्रह गर्छु ।’ गोरखाको मुच्चोक गाविसस्थित चर्तुमाला उच्च...
काठमाण्डु, ४ असार– मकवानपुरकी रीतु तामाङ कक्षा ७ मा पढ्दापढदै परिवारको अनुमतिबिना साथीहरुको लहैलहैमा लागेर काठमाडौँ आइन् । यहाँ आएपछि साथीमार्फत काठमाण्डुको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा काम गर्न थालिन् । काम गर्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोक महाँकाल–३ का कुमार तामाङसँग भयो । एक...
काठमाण्डु, ४ असार– संसद्को राज्य व्यवस्था परामर्श समितिका सभासदलाई नेपाली सेनाले आफ्नो संगठनात्मक र सुरक्षा अवस्थाबारे अवगत गराएको छ । सेनाले समितिका सदस्यहरुलाई शुक्रबार जंगी अड्डामै बोलाएर विशेष ब्रिफिङ गरेको हो । कार्यक्रममा प्रधानसेनापति गौरवसम्शेर राणासहित उच्च सैनिक अधिकारीले सभासदलाई ब्रिफिङ गरे । राणाले...
कठमाण्डु, ४ असार– यस वर्षको प्रवेशिका परीक्षाको पूरक परीक्षा आउँदो साउन २० गतेदेखि सञ्चालन हुने भएको छ । शुक्रबार प्रवेशिका परीक्षको नतिजा प्रकाशित गरेलगत्तै त्यसको परीक्षा तालिका समेत सार्वजनिक गरिएको हो । प्रकाशित नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आगामी...
सिन्धुपाल्चोक, ४ असार– जिल्लाको मांखा र राम्चे गाविसमा गएको पहिरोमा परेर पुरिएका बसलाई शसस्त्र प्रहरीको टोलीले निकालेको छ । बाह्रबिसेबाट काठमाण्डुका लागि छुटेका तीनवटा बस गएराति आएको अबिरल बर्षासँगै सो पहिरोमा पुरिएका थिए । पुरिएका बसमा यात्रु नभएको प्रहरीले बताएको छ ।...
काठमाण्डु, ४ असार–तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेयश त्रिपाठीले चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगराउन दिएको आदेशले अन्तरिम संविधानको रक्षा गरेको बताएका छन् । शुक्रबार सर्वोच्चले अदालतले चार दलको सहमति कार्यान्वयन नगराउन गरेको आदेशपछि काठमाण्डु टुडेसँग कुरा गर्दै नेता त्रिपाठीले चार दलले...
काठमाण्डु, ४ असार-असार १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसहित ३४ मुलुक, जिमी कार्टरजस्ता विश्वविख्यात तीन व्यक्तित्व र विश्व बैंक, संयुक्त राष्ट्र सङ्घ, एसियाली विकास बैंकलगायत २२ बहुपक्षीय दातृ निकायलाई आमन्त्रण गरिएको छ । सम्मेलनको समाचार प्रभावकारी...
काठमाण्डु, ४ असार- अघिल्लो वर्षभन्दा करिब पाँच प्रतिशत वृद्धि देखिनाले प्रवेशिका परीक्षाको नतिजामा ‘प्रगति मनिए पनि अपेक्षाकृत सुधार नभएको’ विज्ञले बताएका छन् । निराशाजनक नतिजा आएका बेला ‘विद्यार्थीले पढेनन्, शिक्षकले पढाएनन् तथा सरकारको शिक्षा प्रणाली कमजोर भयो’ जस्ता आक्रोशपूर्ण प्रतिक्रिया दिने विज्ञहरु...
काठमाण्डु, ४ असार– सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्यन नगर्न आदेश दिएपछि प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । संविधान निर्माणका लागि चार दलहरुले सोमबार राति १६ बुँदे सहमति गरेका थिए । तर शुक्रबार सर्वाेच्च अदालतले चार दलको १६ बुँदे सहमति अन्तरिम संविधानसँग...
विराटनगर,४ असार- वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले तराईका नदीका दुवै क्षेत्रका दश गजासम्म तटबन्ध निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चुरे क्षेत्र मासिएका कारण कतिपय गाविसका घर र खेतीयोग्य जग्गा कटान भइसकेकाले...