काठमाण्डु, ४ असार– गत फागुन १० गते बसन्तपुरमा ट्युशन पढ्न गएका दुई किहोरीमाथि एसिड प्रहार भयो । साथी संगितालाई लक्षितगरी प्रहार गरिएको एसिड लागेर सँगै रहेकी सीमा बस्नेत पनि घाईते भइन् । एसिड प्रहारपछि उनलाई उपचारका लागि उपचारका लागि सिनामङ्गल स्थित केएमसीमा लगियो...
काठमाण्डु, ४ असार– नेपालको भीमेसेन स्तम्भ अर्थात धरहराको अस्तित्व २०७२ साल वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पका कारण समाप्त भएको छ । धरहराको अस्तित्व लोप भएपनि यसले नेपाली मनमस्तिष्कमा छाडेको छाप कहिल्यै मेटिदैन । योसँगै धरहरा निर्माण गर्दाको इतिहासका बारेमा भने धेरैलाई थाहा नहुन...
काठमाण्डु, ४ असार– गत फागुन १० गते बसन्तपुरमा ट्युशन पढ्न गएका दुई किहोरीमाथि एसिड प्रहार भयो । संगिता मगरलाई लक्षित गरी प्रहार गरिएको एसिड लागेर संगै रहेकी सीमा पनि घाइते हुन पुगिन् । एसिड प्रहारबाट घाइते संगितालाई उपचारका लागि अस्पताल भर्ना हुन पर्यो ।...
काठमाण्डु, ४ असार– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य पत्नी सुष्मा एसएलसी परीक्षामा अनुत्तीर्ण भएकी छन् । ०९००२७९ सी सिम्बोल नम्बरकी ५८ वर्षीया सुष्माले काठमाण्डुको सामाखुसी टोखा रोडस्थित मनोहरा मावि केन्द्रबाट एसएलसी दिएकी थिइन् । पारिवारिक श्रोतका अनुसार परीक्षामा अनुत्तीर्ण भएपछि सुष्मा तनाबमा छिन् ।...
काठमाण्डु, ४ असार– प्रमुख चार दलहरुबीच भएको १६ बुँदे सहमतिको कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । शुक्रबार न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले अन्तरिम संविधानको धारा ८२ र १३८ विपरित सो आदेश दिइएको हो । अधिवक्ता विजयकान्त कर्ण लगायतले दायर गरेको सो रिटमा शुक्रबार फैसला...
शुक्रबार प्रकाशित नियमित तर्फको एसएलसीको रिजल्ट SLC_REGULAR 2071 ...
कठमाण्डु, ४ असार-सरकारले भूकम्प प्रभावित जिल्लामा वितरण गरिएको गुणस्तरहीन खाद्यान्नबारे आवश्यक छानबिन गरी कारबाही गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले गुणस्तरहीन चामल वितरण गरिएका बारेमा आम नागरिकबाट आएको गुनासोलाई ध्यानमा राखी वितरणमा सुधार र आवश्यक कारबाही गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई...
काठमाण्डु, ४ असार– काठमाण्डुको तारकेश्वरमा एकजना पूरुष मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका–१९ मनमैजुस्थित नेपाल खानेपानी संस्थानको वोरिङको भवनमा बस्ने नुवाकोट सामरी–२ का ५० वर्षीय शेरबहादुर थापामगर सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भैैरहेको प्रहरीले बताएको छ...
काठमाण्डु, ४ असार– शुक्रबार एसएलसीको नतिजासँगै भूकम्पको धक्का पनि महसुस गरिएको छ । दिउँसो १ बजेर ५० मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
बाजुरा, ४ असार– जिल्लाको बडिमालिकामा एक बालकको डोजरले च्यापिएर मृत्यु भएको छ । बडिमालिका–३ का खड्क नेपालीका छोरा १२ वर्षीय मंगल नेपालीको च्यापिएर मृत्यु भएको हो । स्थानीय माझीगाउँस्थित मार्तडी थामालेख सडकमा काम गरिरहेको अवस्थामा डोजरले च्याप्दा उनको मृत्यु भएको बताएको छ । डोजरचालक...
काठमाण्डु, ४ असार– दुर्लभ वन्यजन्तु रेडपान्डाको कारोबारमा संलग्न भएको आरोपमा काठमाण्डुबाट दुइजना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका वडा नं. १७ स्थित नागपोखरीमा बिक्री वितरण गरिरहेका बेला उदयपुर घर भई अहिले मनमैजु बस्ने २८ वर्षीय सुरेश तामाङ र रुकुम घर भइ मनमैजु बस्ने मोहन...
भीमदत्तनगर, ४ असार-शुक्रबार बिहान कञ्चनपुरको कृष्णपुर गाविसमा रहेको एक मोबाइल पसलमा ११ लाख बराबरको चोरी भएको छ । कृष्णपुर गाविस–२ बाणी बजारमा रहेको कृष्ण मोबाइल सिटीमा बिहान ३ बजे चोरी भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए ।...