काठमाण्डू, १ असार– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश कुमार बर्ताैलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन । आज (आइतबार) बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...
काठमाण्डू, १ असार– नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक सरु भएको छ । आज (आइतबार) बिहान ११ः०० बजेको लागि बोलाइएको संसद बैठक झण्डै दुई घण्टा ढिलागरी सुरु भएको हो । आज बसेको संसद बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय...
काठमाण्डू, १ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन । उनले सहमतिमा...
काठमाण्डू, १ असार– रौतहटमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनिया रहेका छन । आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी...
काठमाण्डू, १ असार– राप्रपाका प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन । आज (आइतबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले गृहमन्त्री रमेश लेखकले...
काठमाण्डू, १ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा प्रमुख सचेतक परियारले यस्तो बताएका...
काठमाण्डू, १ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुटाछुटै छलफल गरेका छन । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको...
काठमाण्डू, १ असार– पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भारतको प्राविधिक सहयोगमा पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने निर्माणाधीन हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । सो घटनामा ६ जना मजदुर गम्भीर घाइते...
काठमाण्डू, १ असार– धनकुटा र खोटाङमा आइतबार बिहान भारी वर्षा मापन भएको छ । पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा १४०.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार धनकुटाकै त्रिवेणीमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै...
विराटनगर, १ असार– मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।...
काठमाण्डू, १ असार– ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा तीन मजदुरको मृत्यु भएको छ । संखुवासभा प्रहरी प्रमुख कौशल बुढाथोकीले शनिबार निर्माणाधीन पुल भाचिँदा त्यहाँ कार्यरत तीन मजदुरले ज्यान गुमाएको बताए । उनका अनुसार ६ मजदुर घाइते भएका थिए । ती...
काठमाण्डू, १ असार– हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...