समाचार

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

२०८२ असार १ गते १८:३०

काठमाण्डू, १ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि करिब ३२ अर्बको बजेट प्रस्तुत गरेको छ । आज (आइतबार) गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ...

गण्डकीको बजेटः प्रदेशमै लाइसेन्स छपाइ, राइड सेयरिङको नियमन

२०८२ असार १ गते १८:२४

काठमाण्डू, १ असार– गण्डकी प्रदेश सरकारले अब आफैं सवारी चालक अनुमति पत्रको छपाइ गर्ने भएको छ । प्रदेशमै लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकीको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले यातायात क्षेत्र सुधारका...

कर्णालीको बजेटमा माओवादी असहमत, प्रदेशसभा अनिश्चित

२०८२ असार १ गते १७:५९

काठमाण्डू, १ असार– कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने तयारी गरे एक...

संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको सांसद शाहीको आरोप

२०८२ असार १ गते १७:५४

काठमाण्डू, १ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको दाबी गरेका छन । आज (आइतबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले यस्तो आरोप लगाएका हुन । प्रमुख सचेतक शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको...

बूढानीलकण्ठमा २ व्यक्ति र कुकुर मृत फेला, घटना शंकास्पद

२०८२ असार १ गते १७:४२

काठमाण्डू, १ असार– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा फेला परेको छ । मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । अन्जनाको ठेगाना...

रोष्ट्रमबाटै प्रभु साहले गरे गरे सभामुखसँग सवालजवाफ

२०८२ असार १ गते १७:३८

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न गरेका छन । प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न गरेका हुन । साहले...

कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयोः आङ्बो

२०८२ असार १ गते १७:३१

काठमाण्डू, १ असार– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन । आज (आइतबार) कोशी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी...

रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखेः पूर्व अर्थमन्त्री महत

२०८२ असार १ गते १७:२६

काठमाण्डू, १ असार– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व...

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट

२०८२ असार १ गते १७:२२

काठमाण्डू, १ असार– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् । बजेटमा चालू तर्फ १८ अर्ब...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री पौडेल

२०८२ असार १ गते १६:०६

काठमाण्डू, १ असार– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट आएको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन...

भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस्ः राजेन्द्र पाण्डे

२०८२ असार १ गते १५:५७

काठमाण्डू, १ असार– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं पतिनिधि सभाका सदस्य राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभामा बोल्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले...

करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

२०८२ असार १ गते १५:४८

काठमाण्डू, १ असार– एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने तयारी गरेको छ । आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us