समाचार

काभ्रेमा भूकम्पपछि महिला तथा बालबालिकामाथि निगरानी

२०७२ भदौ ३ गते १२:००

काभ्रेपलाञ्चोक, ३ भदौ – काभ्रेमा भूकम्पका कारण मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै गएपछि बालबालिका, महिला तथा युवतीमाथि निगरानी राख्न सुरु भएको छ । भूकम्पपछि गाउँमा घर क्षतिग्रस्त भएका र पीडितहरु कामको खोजीमा सहर केन्द्रित हुन थालेपछि राम्रो घरमा लैजाने र राम्रो खुवाउने बहानामा...

आन्दोनलका लागि मधेसी, जनजाति र थारुबीचमा मोर्चाबन्दी (अवधारणा–पत्रसहित)

२०७२ भदौ ३ गते ११:१३

काठमाण्डु, ३ भदौ–मधेस केन्द्रित दल र जनजातिका मुद्दा उठाइरहेका दलहरुका बीचमा बृहत गठबन्धन कायम हुने भएको छ । बुधबार राति पहिचानसहित संघीयताका लागि संघर्षमा रहेका आठ दलका प्रतितिधिहरुले संयुक्त संघर्षका लागि गठबन्धन बनाउने निर्णय गर्दै अवधारणा पत्र समेत तयार गरेका छन् । उक्त गठबन्धनको...

संविधान नचाहनेले आन्दोलन भड्काएः पौडेल

२०७२ भदौ ३ गते १०:५५

बुटवल, ३ भदौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान नचाहनेले आन्दोलन भड्काएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बिहिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा युवा नेता पौडेलले प्रधानमन्त्री सुशील कोइरालाको अडानकै कारण सीमांकनसहितको संविधान आउन लागेको दावी गरे । सीमांकनमा केही...

जनजीवन सामान्य बन्दै

२०७२ भदौ ३ गते १०:४३

धनगढी, ३ भदौ – विभिन्न पक्षले गरिरहेको बन्द र प्रदर्शनका कार्यक्रम खुकुलो देखिन थालेपछि कैलालीलगायतका जिल्लामा लगातारको बन्दबाट आजित भएको जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की लगायतका क्षेत्रमा बुधबारदेखि बजार पसल सञ्चालन भई सर्वसाधारणको चहलपहल पनि बढ्न थालेका छन्...

निमित्तका भरमा सरकारी कार्यालय

२०७२ भदौ ३ गते १०:०७

भीमदत्तनगर, ३ भदौ – आर्थिक वर्ष सकिएसँगै कार्यालय प्रमुखले जिल्ला छाड्ने लहर नै चलेपछि बझाङका अधिकांश सरकारी कार्यालय अहिले निमित्तका भरमा सञ्चालन भइरहेका छन् । जिल्ला प्राविधिक कार्यालय, नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, नगर जिल्ला निर्वाचन कार्यालय, जिल्ला पशु सेवा कार्यालय...

धनबहादुरको घरमा आगलागी हुँदा १० लाखको क्षति

२०७२ भदौ ३ गते ९:५८

बनेपा, ३ भदौ – काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीनायब उपरीक्षक राजकुमार केसीले जानकारी...

मुस्ताङमा यार्तुङ पर्वको रमझम शुरु

२०७२ भदौ ३ गते ८:५५

मुस्ताङ, ३ भदौ – मुस्ताङको उपल्लो क्षेत्रका ६ गाविसमा यार्तुङ पर्वको रमझम सुरु भएको छ । बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयलाई रमाइलो तरिकाले तीन दिनसम्म मनाउने पर्वलाई यार्तुङ भनिन्छ । तिब्बतीयन भाषामा ‘र्या’ भनेको समर वर्षा ‘तुङ’ भनेको रमाइलो भन्ने हुन्छ...

चितवनमा राष्ट्रिय सहकारी सङ्ग्रहालय स्थापना

२०७२ भदौ ३ गते ८:२५

चितवन, ३ भदौ – चितवनको शारदानगरमा रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाले ‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना गरेको छ । विसं २०१३ चैत २० गते स्थानीयपासी बखानसिंह गुरुङको नेतृत्वमा यहाँ नेपालमै पहिलो सहकारी खुलेको थियो । ६० जना सदस्य मिलेर १०/१० रुपैयाँ उठाई ६०० जम्मा गरेर...

एकै नम्बर प्लेटका दुई वडा गाडी

२०७२ भदौ ३ गते ८:२१

म्याग्दी, ३ भदौ – म्याग्दीमा प्रहरीले बुधबार एकै नम्बर प्लेटका दुईवटा गाडी नियन्त्रणमा लिएको छ । बेनीको कालीपुल बसपार्कबाट यातायात व्यवस्था कार्यालय कास्की पोखरामा दर्ता भएको ग २ च १६६२ नम्बरको दुईवटा कार नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको हो । ग २ च १६६२ नम्बरको...

एक वर्षमा सुनसरीमा ५५ नयाँ सहकारी दर्ता

२०७२ भदौ ३ गते ८:१४

  इनरुवा, ३ भदौ – सुनसरी जिल्ला आव २०७१/७२ मा ५५ वटा नयाँ सहकारी सङ्घसंस्था दर्ता भएका छन् । सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी...

प्रधानमन्त्री रिसाउँदै बाहिरिएपछि शीर्ष बैठक भाँडियो

२०७२ भदौ २ गते २०:२५

काठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशील कोइराला रिसाएर हिंडेपछि सिमांकनसहित संविधानका बाँकी विषयमा सहमति जुटाउन बसेको प्रमुख दलका शीर्ष नेताको बैठक भाँडिएको छ । सिंहदरबारमा बुधबार बैठक चलिरहेका बेला एमाओवादीले देशभर बढेको असन्तुष्टि सम्बोधन गर्न सात प्रदेशमा जान प्रस्ताव गरेपछि कोइराला झोक्किँदै बैठक छाडेर बाहिरिएका...

आफै सरकारमा बसेर मन्त्री लालबाबुले किन गरे सरकारकै बिरोध ?

२०७२ भदौ २ गते १९:०८

काठमाण्डु, २ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेशका सन्दर्भमा अहिले भइरहेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्न नहुने बताएका छन् । उनले अनाहकमा कसैको ज्यान जान नहुने भन्दै सरकार यसमा गम्भिर हुनुपर्ने बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘अहिले छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us