समाचार

परीक्षामा नम्बर पाउँन बिरुवा रोप्नु पर्ने

२०७२ भदौ ११ गते ८:५८

रौतहट– जिल्लाको एक निजी विद्यालयले अनिवार्य रुपमा एक विद्यार्थी एक बिरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित बाल निकेतन विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीले...

बन्दले मोरङमा १ लाख मजदुर बेरोजगार

२०७२ भदौ ११ गते ८:५१

मोरङ, ११ भदौ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका करिब पाँच सय उद्योगमा कार्यरत एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् । उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएका मजदुर बेरोजगार भएका हुन्...

जनकपुरमा पनि झडप

२०७२ भदौ १० गते १९:३५

धनुषा, १० भदौ– बिहीबार साँझ जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको जानकीचोकस्थित जानकी प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनीको प्रयास गरेपछि झड भएको हो । सो घटनामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस समेत प्रहार गरेको छ । हज्जारौंका संख्यामा आएका प्रदर्शनकारी र प्रहरीबीच...

अवैध डलरसहित चिनियाँ नागरिक पक्राउ

२०७२ भदौ १० गते १९:२१

काठमाण्डु, १० भदौ– चुरोटको सूर्ति राख्ने ठाउँ र चप्पलको सोलमा विदेशी मुद्रा लुकाएर लैजान लागिएको आरोपमा एक एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन लगायतका मुलुकमा लैजान लागेको विदेशी मुद्रासहित ३९ वर्षीय चिनियाँ नागरिक यि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार प्रहरीले पक्राउ गरेको...

बैंकका शाखा अधिकृत ३३ करोड ठगेको आरोपमा श्रीमतीसहित समातिए

२०७२ भदौ १० गते १८:५७

काठमाण्डु, १० भदौ-कृषि विकास बैंकको ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता...

काठमाण्डुको गौशला गेष्ट हाउसमा १८ वर्षीया सोनिया मृत भेटिइन्

२०७२ भदौ १० गते १८:४१

काठमाण्डु, १० भदौ– काठमाण्डु महानगरपालिका–९ गौशालास्थित गौशाला गेष्ट हाउसको ११८ नम्बरको कोठामा बसेकी सर्लाही पत्थरकोट–५ बस्ने १८ वर्षीया सोनिया श्रेष्ठ बिहिबार मृत अवस्थामा फेला परेकी छन् । श्रेष्ठ र सर्लाही पत्थरकोट–३ बस्ने सिन्धुली महाकाली–९ का २७ वर्षीय अभिनाश थिङले बुधबार बेलुकी कोठा बुकिङ गरी...

एसएसपी मारिएको टिकापुरमा पुगेर के भने प्रहरी महानिरीक्षकले ?

२०७२ भदौ १० गते १८:३०

काठमण्डु, १० भदौ– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायत तीनवटै सुरक्षा निकायका प्रमुखहरु रहेको उच्चपदस्थ अधिकारीहरुको टोलीले बिहिबार कैलाली टिकापुरस्थित घटनाको स्थलगत निरीक्षण गरेको छ । महानिरीक्षक अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राई, सशस्त्र...

पेट्रोलियम पदार्थको अभाव

२०७२ भदौ १० गते १८:२१

सप्तरी, १० भदौ-मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सप्तरीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । सदरमुकाम राजविराजमा रहेका अधिकांश पेट्रोल पम्प तथा डिपोमा पेट्रोल र डिजेलको अभाव हुनुका साथै खाद्यान्नको पनि अभाव देखिएको छ ।   बजारमा पेट्रोल र डिजेलको अभाव भएपछि छिमेकी...

टिकापुर घटना जघन्य अपराध होः सञ्चारमन्त्री

२०७२ भदौ १० गते १८:१३

काठमाण्डु, १० भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले टीकापुरमा भएको घटना अमानवीय तथा जघन्य अपराध भएको बताएका छन् ।   रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा मन्त्री रिजालले हिंसाले थप हिंसा र प्रतिहिंसाको जन्म दिने हुँदा त्यसलाई मुलुकले थेग्न नसक्ने धारणा राखे ।   उनले...

मधेशमा आगो झोस्नेहरु हो, झापाबाट सिक !

२०७२ भदौ १० गते १७:५९

भद्रपुर, १० भदौ-मुलुकमा नयाँ संविधान जारी हुने समय नजिकिँदै जाँदा तराइका केही भू–भागमा भएको हिंसात्मक घटनाका कारण झापाका सम्पूर्ण राजनीतिक दलहरूबीच जिल्लामा धार्मिक, साम्प्रदायिक, सामाजिक सद्भाव मेलमिलाप शान्ति र सहिष्णुता कायम राख्न बिहीबार ६ बूँदे सहमति भएको छ ।   मुलुकका विभिन्न ठाउँमा भएका...

प्रहरी हवल्दारको शव देख्ने वित्तिक्कै रुवाबासी मच्चियो

२०७२ भदौ १० गते १७:५१

भीमदत्तनगर, १० भदौ-टीकापुरमा भएको हिंसात्मक झडपमा परी उपचारका क्रममा बुधबार राति मृत्यु भएका प्रहरी हवल्दारको शव परिवारजनलाई बुझाइएको छ ।   कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–७ सिमलफाँटा घर भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाण्डुमा मृत्यु भएको थियो । उनको शव बिहीबार दिउँसो नेपाली सेनाको...

हिंसात्मक घटनामा संलग्न भए प्रधानमन्त्रीलाई पनि कार्वाही हुन्छः कोइराला

२०७२ भदौ १० गते १७:०७

काठमाण्डु, भाद्र १० – नेपाली कांग्रेसकी सभासद तथा पूर्व मन्त्री सुजाता कोइरालाले हत्या हिंसा लगायतका मानवता विरुद्धको अपराधमा संलग्न भए प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने बताएकी छिन् । संविधानसभाको बिहिबारको बैठकमा नेतृ कोइरालाले कौलालीको टीमा संलग्न सबैलाई कारवाही हुनुपर्ने बताइन । सभासदहरु पनि पदिय मर्यादा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us