समाचार

विखण्डनकारीलाई नेपालीले सहँदैनन्ः स्वास्थ्यमन्त्री

२०७२ भदौ १७ गते १८:२२

चौतारा १७ भदौ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले देशलाई विखण्डन गर्न धावा बोल्ने र एकता तोड्न चाहने जो कोहीलाई पनि नेपालीले सहन नसक्ने बताएका छन् ।   सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा जिल्ला अस्पतालले आयोजना गरेको भूकम्पपछि स्वास्थ्य गतिविधिको सार्वजनिकीकरण तथा सहयोगी संस्थालाई सम्मान कार्यक्रममा उनले कैलालीमा...

आइक्याप महिला ब्युरोको सह–अध्यक्षमा सुजाता निर्वाचित

२०७२ भदौ १७ गते १८:१६

बाकु, १७ भदौ– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला आइक्यापको सह–अध्यक्ष पदमा निर्वाचित भएकी छन् । अरवैजनको बाकुमा सम्पन्न भएको एसियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलनको तेस्रो साधारणसभाबाट महिला व्युरोको रुपमा उनी निर्वाचित भएकी हुन् । बिहीबार सम्पन्न भएको निर्वाचनबाट कोइराला आइक्यापको सह–अध्यक्षमा निर्वाचीत भएकोे बाकुबाट...

एसियन इन्स्टिच्युट र लाओ गणतन्त्रबीच सम्झौता

२०७२ भदौ १७ गते १८:०९

काठमाण्डु, १७ भदौ– एसियन इन्सटिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआइडीआईए) र लाओ गणतन्त्रको डाइरेक्टर जनरल अफ इन्सटिच्यूट अफ फरेन अफेयरले दुई पक्षबीचको आपसी लाभका विषयमा समन्वय गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।     दुईपक्षबीच बिहीबार होटल ¥याडिसनमा एक कार्यक्रमका विच कुटनीति,...

पत्रकारमाथि आक्रमण र संचारमाध्यम अवरुद्ध गर्नेलाई कारबाही गर्न माग

२०७२ भदौ १७ गते १८:०६

काठमाण्डु, १७ भदौ– पछिल्लो समय मुलुकका विभिन्न भागमा जारी आन्दोलनका क्रममा पत्रकारमाथि भौतिक आक्रमण, धम्की, दुव्र्यवहार र संचारमाध्यमलाई अवरुद्ध गर्ने प्रवृत्ति बढ्दै गएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण जनाएको छ । भाद्र १६ गते थरुहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले कोहलपुरबाट प्रकाशित हुने मिसन टुडेका...

अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा

२०७२ भदौ १७ गते १७:५३

जनकपुरधाम,१७ भदौ-जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ । जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो । स्थानीय मुरलीचोकदेखि कदमचोकसम्म, स्वर्गद्वारीस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत जाने बाटो र...

कोइरालाले भने, ‘संविधानमा धर्मनिरपेक्षता शब्द राख्नुहुँदैन’

२०७२ भदौ १७ गते १७:४५

काठमाण्डु, १७ भदौ-  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले अब बन्ने संविधानमा धर्म निरपेक्षता शब्द नै राख्न नहुने बताएका छन् ।   उनले भने, ‘यो निरपेक्षता भनेको नकारात्मक शब्द हो त्यसैले यसलाई हटाउनुपर्छ ।’ उनले नेपाली काँग्रेस स्वतन्त्रतामा विश्वास गर्ने भएकाले...

उद्योगमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउने अवस्था आयोः प्रधान

२०७२ भदौ १७ गते १७:४०

काठमाण्डु, १७ भदौ– नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालमा उद्योग स्थापना गरेर उद्योगी बन्नु श्राप बनेको भन्दै आफूहरु उद्योगमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउने अवस्थामा पुगेको बताए । उनले जिम्मेवार नेतृत्व नभेट्दा मधेश आन्दोलनमा कोसँग बसेर समस्याको निकास निकाल्ने भन्ने समस्या उत्पन्न...

‘मधेसी दलहरुको राष्ट्र बिरोधी र विखण्डनकारीहरु सँग तालमेल’

२०७२ भदौ १७ गते १७:२०

काठमाण्डु, १७ भदौ– उद्योगमन्त्री महेश बस्नेतले मधेशमा जारी आन्दोलन नसच्याए जनताबाट प्रतिरोध हुने स्थिति आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले मधेश आन्दोलनलाई ह्रिंसक बनाएर हिंसाको सहारामा पार्टीको अस्तित्व जोखाउने रणनीति भएको भन्दै यसको लागि मधेशी दलहरुको राष्ट्र विरोधी...

नेम्वाङले दिए वामदेवलाई निर्देशन

२०७२ भदौ १७ गते १६:२२

काठमाण्डु, १७ भदौ-सभामुख सुवासचन्द्र नेम्वाङले पछिल्लो समय वीरगन्जलगायत मुलुकका विभिन्न स्थानमा भएका घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै संसद्को आगामी बैठकमा यसबारे जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।   मुलुकका विभिन्न भागमा विरोध प्रदर्शनका क्रममा सरकारले दमन गरिरहेको, समस्या समाधान गर्न सरकारले ध्यान नदिएको...

हात्तिवन बैठकमा एमाले–एमाओवादीबीच यस्तो भयो सहमति

२०७२ भदौ १७ गते १६:१०

काठमाण्डु, १७ भदौ-नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताबीच बिहीबार संविधान निर्माण प्रक्रिया र असन्तुष्ट पक्षका माग सम्बोधनका विषयमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा भएको सो छलफलमा संविधानको परिमार्जित विधेयकमाथि संशोधनका लागि दिइएको यही भदौ १९ गतेसम्मको समयपछि...

यसकारण पक्राउ परेका थिए आङकाजी, कहाँ छन् त अहिले ?

२०७२ भदौ १७ गते १६:००

काठमाण्डु, १७ भदौ– बुधबार प्रहरीले पक्राउ गरेको संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पा पक्राउ पर्नुको कारण बारे प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार शेर्पालाई कैलालीको टिकापुरमा भएको घटनालाई लिएर सामाजिक संजालमा घटना सम्बन्धि १३ रहस्य भनि पोस्ट गर्नु प्रमुख कारण रहेको छ ।...

तौलिहवामा निषेधित क्षेत्र घोषणा सात दिन लम्ब्याइयो

२०७२ भदौ १७ गते १५:४५

कपिलवस्तु, १७ भदौ-सदरमुकाम तौलिहवा क्षेत्रलाई स्थानीय प्रशासनले थप सात दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय चोक आसपासका २५० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।   निषेधित क्षेत्रभित्र राजनीतिक दलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us