समाचार

संसदीय टोलीद्वारा छानबिन

२०७२ भदौ १८ गते ११:१६

धनगढी, १८ भदौ – व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिअन्तर्गतको संसदीय अनुगमन समितिले कैलालीको टीकापुर घटनाको छानबिन सुरु गरेको छ । बिहीबार कैलाली आइपुगेको तीन सदस्यीय टोलीले साँझ यहाँका राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलगायतसँग टीकापुर घटनाको कारण र त्यसपछि उत्पन्न परिस्थिति, सुरक्षा...

सापकोटा र पौडेलको सुरक्षा गर्न थापाको माग

२०७२ भदौ १८ गते ११:०८

काठमाण्डु, १८ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख ध्रुव पौडेल र खोज पत्रकारितका केन्द्रका रामु सापकोटाको सुरक्षाको माग गरेका छन् । अध्यक्ष थापाले शुक्रबार आफ्नो ट्वीटमार्फत मेडिकल कलेजको सम्बन्धनका बारेमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा सूचना दिने र...

‘दारीवाल न्यायाधीश’ लाई कारबाही माग गर्दै अख्तियार जाने भयो राप्रपा नेपाल

२०७२ भदौ १८ गते १०:४१

काठमाण्डु, १८ भदौ– राप्रपा नेपालले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचार छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउने भएको छ ।   राप्रपा नेपालका भातृ संगठनले जुलुससहित शुक्रबार टंगालस्थित अख्तियार कार्यालय पुगी भ्रष्टाचारीमाथि छानबिन र कारबाहीको माग गर्दै निवेदन दर्ता गराउन लागेको सह–प्रवक्ता एवं केन्द्रीय...

बर्दियामा पनि गोली चल्यो, प्रहरी हवल्दार घाइते

२०७२ भदौ १८ गते १०:१९

बर्दिया, १८ भदौ– बर्दियाको मैनापोखरीमा थारु आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको छ । मैनापोखरीस्थित प्रहरी कार्यालयमा उत्तेजक प्रदर्शनकारीले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो । यद्यपि घटनामा मावनीय क्षति भने भएको छैन । आन्दोलनकारीको आक्रमणमा एक प्रहरी हवल्दार घाइते छन् । आन्दोलनकारीतर्फ भने कसैलाई केही...

सप्तरीमा प्रहरीको गेटमै रहेको बसमा आगजनी

२०७२ भदौ १८ गते ९:५५

  सप्तरी, १८ भदौ – अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले आज बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ । सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको...

इलाममा लाखौँ मूल्यको मदिरा नष्ट

२०७२ भदौ १८ गते ९:१४

  इलाम, १८ भदौ – पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ । प्रहरीले आर्थिक वर्ष ०७१/७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट...

पाँचथरमा बन्दमा पनि शिक्षण संस्था खुल्ने

२०७२ भदौ १८ गते ८:४९

  पाँचथर, १८ भदौ – सङ्घीय लिम्बुवान् पार्टीले पूर्वमा गरेको अनिश्चितकालीन बन्दमा पनि जिल्लाका सम्पूर्ण शिक्षण संस्था आजबाट खुल्ने भएका छन् । जिल्ला विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले विद्यार्थीको भविष्य बिग्रने भन्दै शिक्षण संस्था खोल्न सहमत भएको पार्टीका जिल्ला सचिव सागर केरुङले जानकारी दिए...

एचआइभी सङ्क्रमित बालबालिकालाई नगद सहयोग

२०७२ भदौ १८ गते ८:४४

  पाल्पा, १८ भदौ – एड्स समन्वय समिति रामपुरले नगरपालिकाभित्रका एचआइभी सङ्क्रमित तथा प्रभावितमध्ये विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोगस्वरुप नगद प्रदान गरेको छ । रामपुर नगरपालिकाले आव २०७१/७२ मा विनियोजन गरेको रु २५ हजारबाट एचआइभी सङ्क्रमित तथा प्रभावित भएका नगरपालिकाभित्रका १० बालबालिकालाई कापी, कलमबापत प्रति...

अध्ययन कोटा कटौती नगर: अख्तियार

२०७२ भदौ १७ गते १९:२९

काठमाण्डु, १७ भदौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा खुल्ला कोटाबाट एमबिबिएस र बिएएमएस अध्ययन गर्ने कोटा कटौती नगर्न शिक्षा मन्त्रालय र चिकित्साशास्त्र अध्ययन संस्थानलाई निर्देशन दिएको छ ।   त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीको सन्ततिका लागि अध्ययन कोटा वृद्धि गरिएको भन्दै...

विद्यार्थीहरुको माग, ‘डा केसीलाई बचाऊ’

२०७२ भदौ १७ गते १८:५६

काठमाण्डु, १७ भदौ-नेपाल विद्यार्थी सङ्घले स्वास्थ्य र शिक्षा सुधारको माग गर्दै एघार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ ।   सङ्घले बिहीबार विज्ञप्ति जारी गरी चिकित्सा क्षेत्रमा भइरहेको विकृति, विसङ्गति, अनियमितताविरुद्व र नीति नियमअनुसार चिकित्सा क्षेत्र अगाडि बढाउनुपर्ने भनी प्रा...

नदीको टापुमा मृत फेलापरेकी यी युवती को हुन् ?

२०७२ भदौ १७ गते १८:३४

बर्दिया, १७ भदौ–जिल्लाको गुलरिया नगरपालिका–२ स्थित बबई नदीको टापुमा एक युवती मृत फेलापरेकी छन् । अन्दाजी २२ वर्षकी अपरिचित ती युवती सो टापुमा बिहीबार मृत फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।...

‘सबै भन्दा मिलेको क्षेत्र दुई नम्बर प्रदेशमा किन आन्दोलन भईरहेको छ ?’

२०७२ भदौ १७ गते १८:२७

काठमाण्डु, १७ भदौ– एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले संविधान जारी भएपछि पनि आन्दालनकारीहरुसँग वार्ता गरेर संविधान संसोधनमार्फत समस्याको समाधान गर्न सकिने विश्वास ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘संविधान जारी भएपछि पनि आन्दोलनरत पक्षहरुसँग वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us