काठमाण्डू, ११ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको प्रतिक्रिया दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले...
काठमाण्डू, ११ असार– बिशेष अदालतमा हाजिर भएका पूर्व प्रधामनमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस गर्ने छन । मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख...
काठमाण्डू, ११ असार– नेपलाका ३९ स्थानीय तहले १० असार भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गरेका छन । जसमा १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । यो सूचीमा काठमाण्डू महानगरपालिका र धरान उपमहानगरपालिका समेत परेको छ । नेपाल नगरपालिका...
काठमाण्डू, ११ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, ११ असार– बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले...
काठमाण्डू, ११ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको दाबी गरेका छन । आज (बुधबार) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले गम्भीर भएर लाग्न सरकारलाई आग्रह समेत...
काठमाण्डू, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर–१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १...
काठमाण्डू, ११ असार– बिशेष अदालतमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरु भएको छ । आज (बुधबार) बिशेष अदालतमा अध्यक्ष नेपाल उपस्थित भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो...
काठमाण्डू, ११ असार– आज (बुधबार) दिउँसो १ बजे बस्ने भनिएको एमालेको सचिवालय बैठक २ घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव...
काठमाण्डू, ११ असार– त्रिशूली नदीमा हाम फालेकी एक जना महिला बेपत्ता भएकी छन । धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको...
काठमाण्डू, ११ असार– सत्तारुढ एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित मुख्यालयमा दिउँसो १ ०० बजे बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि,...
काठमाण्डू, ११ असार– नेपाल एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ असारमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा...