समाचार

स्पेन उड्नुअघि ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने

२०८२ असार १४ गते ७:५१

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ओलीले बिहान ११ बजे बस्ने तय भएको बैठकमा सम्बोधन गर्नेछन् । बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानका दिए । स्पेन...

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि

२०८२ असार १४ गते ६:३१

काठमाण्डू, १४ असार– राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पूरक परीक्षा २०८२ साल साउन २९ गते बिहीबारबाट सुरु...

साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

२०८२ असार १४ गते ६:२४

काठमाण्डू, १४ असार– जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा...

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

२०८२ असार १४ गते ६:२१

बैतडी, १४ असार– बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस...

हाम्रो मेहनताका कारण एसईईको नतिजामा सुधार आयोः ओली

२०८२ असार १३ गते २१:४३

काठमाण्डू, १३ असार– प्रधानमन्त्री केपी ओलीले आफूहरुको मेहनतका कारण एसईई परीक्षाको नतिजा सुधार भएको जिकिर गरेका छन् । गत चैतमा सम्पन्न एसईई–०८१ को नतिजा सार्वजनिक भएलगत्तै शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले आफूहरुका कारण नतिजा सुध्रिएको दाबी गरेका हुन् । ओलीले ग्रेडेड भएका सम्पूर्ण...

एसईईको नतिजा सार्वजनिक, गत वर्षभन्दा १४ प्रतिशत बढी परीक्षार्थी ग्रेडेड

२०८२ असार १३ गते २१:२७

काठमाण्डू, १३ असार– गत चैतमा सम्पन्न माध्यमिक परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार शुक्रबार साँझ नतिजा सार्वजनिक गरिएको हो । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डले जनाएको छ । यो अघिल्लो वर्र्षको तुलनामा झण्डै १४...

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

२०८२ असार १३ गते १९:१९

काठमाण्डू, १३ असार– गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर...

संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छः उपसभापति वाग्ले

२०८२ असार १३ गते १८:३९

काठमाण्डू, १३ असार– राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालेर सडकमा पठाएपनि पार्टी सडकमै संसद चलाउन तयार रहेको बताएका छन । संसद अवरोधलाई लिएर आफ्नो दललाई संसदबाट निकालेर सडकमा पठाएपनि सडकमै संसद चलाउने तर जनताका मुद्दा छाडेर सम्झौता नगर्ने उपसभापति वाग्लेको...

एसईईको नतिजा सार्वजानीक गर्न परीक्षा बोर्डको बैठक जारी

२०८२ असार १३ गते १८:१६

काठमाण्डू, १३ असार– यस बर्ष (०८१) मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनीक गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) को बैठक अहिले जारी छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक जारी छ । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको...

माधव नेपालले तत्कालै अध्यक्ष पद नछाड्ने

२०८२ असार १३ गते १८:१०

काठमाण्डू, १३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्कालै पार्टी अध्यक्ष पद नछाड्ने भएका छन । आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष नेपालले यसबारे जानकारी गएका हुन । नेपालले पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत...

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट नियुक्त

२०८२ असार १३ गते १८:०४

काठमाण्डू, १३ असार– आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । समितिको पदावधि तीन वर्षको हुन्छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठकः नेपालको अध्यक्ष पद र दलको नेता बारे छलफल

२०८२ असार १३ गते १८:००

काठमाण्डू, १३ असार– आज (शुक्रबार) पार्टी मुख्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पद र दलको नेता के हुने भन्नेबारे छलफल भएको छ । आलोकनगरमा बसेको छैटौँ केन्द्रीय सचिवालय बैठकमा नेताहरूले यसबारे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us