रुकुम, १६ कात्तिक- ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) रुकुमले मंगलबार यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत...
काठमाण्डु, १६ कात्तिक-यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ । सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर...
काठमाण्डु, १६ कात्तिक-भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई...
संखुवासभा, १६ कात्तिक- सङ्खुवासभा माविनगरपालिका–४ मूलखर्क बजारमा गएराति १:४५ बजे विद्युत चुहावट भई आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । आगलागी मध्यरातिको समयमा भएको हुँदा घरहरू पूर्णरूपमा क्षति भएको हो । घरबिहीन हुनेहरूमा नरेन्द्र गुरुङ, भूवन जिमी, मोहनमणि दाहाल, गोपाल जिमी, सुरेश...
पाँचथर, १६ कार्तिक-पूर्वमा लिम्वू समुदायले मान्ने बलिहाङ तङनाम पर्व मंगलबार सकिएको छ । कार्तिक त्रयोदशीदेखि शुरु भई प्रतिपदासम्म ४ दिन मनाईने यस पर्वमा लिम्वू समुदायका मानिस भेला भई प्रकृति, पृथ्वी, सूर्य र ग्रहको पूजाआजा गरी मनाउने गर्दछन् । यस पर्वमा वन देवतालाई पूजाआजा गरी...
काठमाण्डु, १६ कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटिका थापेका छन् । शाहले काठमाण्डुको कमलादीस्थित शोभा गृहमा पुगेर भाइटिका थापेका हुन् । भाइटिकाको साइत ११ बजेर ५२ मिनेटमा भएतापनि पूर्वराजा शाहले ११ बजेर १ मिनेटमा बहिनी शोभाको हातबाट टिका लगाएका...
विराटनगर, १६ कात्तिक-कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन मंगलबारदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ ।...
काठमाण्डु, १६ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास मंगलबार गरिएको छ । मंगलबारको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको...
काठमाण्डु, १६ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिइन् । भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई...
इटहरी, १६ कात्तिक-इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा मंगलबार बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि...
काठमाण्डु– मंगलबार बिहान फेसबुकमा अनौठौँ दृश्य देखियो । नेपाली मुलका दुई मधेसी नागरिकले नेपाली र चिनियाँ नागरिक मर्दा खुसी मनाउँदै कमेन्ट गरेको । काठमाण्डु टुडेले पाकिस्तान र भारतबीचको भिडन्तमा एक नेपाली गोरखा सैनिकको मृत्यु भएको समाचार छापेपछि गुडु मण्डल नामका एक नेपालीले...
काठमाण्डु, १६ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् । आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानीगर्दै उनले भने – संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको छ । ...