इटहरी, १६ कात्तिक-इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा मंगलबार बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि...
काठमाण्डु– मंगलबार बिहान फेसबुकमा अनौठौँ दृश्य देखियो । नेपाली मुलका दुई मधेसी नागरिकले नेपाली र चिनियाँ नागरिक मर्दा खुसी मनाउँदै कमेन्ट गरेको । काठमाण्डु टुडेले पाकिस्तान र भारतबीचको भिडन्तमा एक नेपाली गोरखा सैनिकको मृत्यु भएको समाचार छापेपछि गुडु मण्डल नामका एक नेपालीले...
काठमाण्डु, १६ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् । आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानीगर्दै उनले भने – संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको छ । ...
कावासोती, १६ कात्तिक– पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबहादुर थापालाई...
मोरङ, १६ कात्तिक– मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८...
काठमाण्डु, कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले...
काठमाण्डु, १६ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जनताको हित हुने पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित आफ्नै निवासममा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले भने, ‘राष्ट्र र जनताको हित हुने गरी गर्ने सकरात्मक संशोधनका पक्षमा एमाले रहेको...
काठमाण्डु, १६ कात्तिक– यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने...
भीमदत्तनगर, १५ कात्तिक– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–कलुवापुर सडकखण्डमा आज साँझ बसबाट खसेर सशस्त्र प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४६७५ नम्बरको बसबाट खसेर सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत सशस्त्र प्रहरी जवान शङ्करसिंह धामीको मृत्यु...
काठमाण्डु, १५ कातिक–सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधन गर्नेबारेमा सहमति भएको खुलासा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको क्लबको टोलीसँगको कुराकानीमा बरिष्ठ नेता पौडेलले संविधान संशोधन गर्नेबारे...
मोरङ, १५ कात्तिक-तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ । नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्षझै यस वर्ष पनि करिब ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने...
काठमाण्डु, १५ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको क्लबको टोलीसँगको कुराकानीमा...