भीमदत्तनगर, १५ कात्तिक– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–कलुवापुर सडकखण्डमा आज साँझ बसबाट खसेर सशस्त्र प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४६७५ नम्बरको बसबाट खसेर सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत सशस्त्र प्रहरी जवान शङ्करसिंह धामीको मृत्यु...
काठमाण्डु, १५ कातिक–सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधन गर्नेबारेमा सहमति भएको खुलासा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको क्लबको टोलीसँगको कुराकानीमा बरिष्ठ नेता पौडेलले संविधान संशोधन गर्नेबारे...
मोरङ, १५ कात्तिक-तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ । नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्षझै यस वर्ष पनि करिब ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने...
काठमाण्डु, १५ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको क्लबको टोलीसँगको कुराकानीमा...
एजेन्सी– भारतको मध्यप्रदेशस्थित भोपाल केन्द्रीय जेलबाट भागेका आठ कैदीहरु सुरक्षाकर्मीको इन्काउन्टर कार्वाहीमा मारिएका छन् । सोमबार बिहान जेल ब्रेक गरेर भागेका उनीहरुलाई प्रहरीले लगत्तै गरेको अप्रेशन पछिको कार्वाहीमा मारिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भोपालका प्रहरी प्रमुख आइजी योगेश चौधरीलाई उदृत...
काठमाण्डु, १५ कात्तिक– यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइयो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।...
उर्लाबारी, १५ कात्तिक- मोरङको कोसीहरैचा– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ७०८३ नं को बसले विपरीत दिशातर्फ जाँदै गरेको को ७ प ९८९ नं को मोटरसाइकललाई ठक्कर दिँदा चालक...
लहान, १५ कात्तिक- शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताएकी छन् । सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव...
काठमाण्डु, १५ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेरै भएपनि नेपाल संवत्लाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले सोमबार बसन्तपुरमा आयोजना गरेको ‘भिन्तुना सभा’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल...
कपिलवस्तु, १५ कात्तिक-गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएको छ । लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो । आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त...
भक्तपुर, १५ कात्तिक-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे । प्रदेश...
काठमाण्डु, १५ कात्तिक– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र...