समाचार

देउवाले भने, ‘शंका नगर्नुस्, हामी तयार छौ ’

२०७३ कार्तिक १५ गते १५:०५

भक्तपुर, १५ कात्तिक-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे । प्रदेश...

कात्तिकभित्र संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता हुने

२०७३ कार्तिक १५ गते १४:४७

काठमाण्डु, १५ कात्तिक– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।   उनले भने, ‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र...

सोमबार एकाबिहानै भारतमा जेल ब्रेक, प्रहरी मारेर यसरी भागे विद्रोहीहरु !

२०७३ कार्तिक १५ गते १४:३३

नयाँ दिल्ली, १५ कात्तिक- भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ । मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् । उक्त प्रतिबन्धित इस्लामिक संगठनका...

हार्ने खेल खेलेर न भारतलाई फाइदा, न नेपाललाईः नवनियुक्त राजदूत उपाध्याय

२०७३ कार्तिक १५ गते १४:२६

काठमाण्डु, १५ कात्तिक– भारतका लागि नवनियुक्त नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले...

सबै नेपाली तिहारमा व्यस्त रहेका बेला बाबुरामको पार्टीले राख्यो कडा माग

२०७३ कार्तिक १५ गते १३:१८

काठमाण्डु, १५ कात्तिक- नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ । जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि...

नेपाल–भारतका राष्ट्रिय झन्डाले सजियो काठमाण्डु

२०७३ कार्तिक १५ गते १३:०४

काठमाण्डु, १५ कात्तिक-भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाण्डुका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतमा...

तिहारको अघिल्लो दिन एकैपटक आए ५ दुःखद् खबर

२०७३ कार्तिक १५ गते १३:०२

कावासोती, १५ कात्तिक– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।     जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई आइतबार साँझ...

भारतीय राष्ट्रपति नेपाल आउनुअघि किन लिइयो नेपाली सेनासँग यस्तो जानकारी

२०७३ कार्तिक १५ गते १२:५०

काठमाण्डु, १५ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन् ।     भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका...

मधेस, थारु, आदिवासी र जनजातिका लागि प्रधानमन्त्रीले सुनाए खुसीको खबर

२०७३ कार्तिक १५ गते १२:२३

ललितपुर, १५ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।   न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको...

आङकाजीले गरे सारा नेपालीको मनमा बस्न सफल धुर्मुस–सुन्तलीको विरोध

२०७३ कार्तिक १५ गते १२:१५

काठमाण्डु १५ कात्तिक– धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकमा बनाएको एकीकृत बस्तीको चौतर्फ तारिफ भइरहेका बेला जनजाती नेता आङकाजी शेर्पाले भने त्यसको विरोध गरेका छन् ।     शेर्पाले आफ्नो फेसबुकमार्फत भूकम्पपीडितको सहयोग गरेर सारा नेपालीको मन जितेका धुर्मुस–सुन्तलीलाई होहल्ला गरेको आरोप लगाएका छन् ।     राम्रो...

केपी ओली फेरि सत्तामा आउने !

२०७३ कार्तिक १५ गते ११:५९

काठमाण्डु, १५ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देश ठप्प भएको बताएका छन् ।   राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफूले सरकार छाडेपछि देश ठप्प भएको बताएका हुन् । उनले भने, ‘मैले सरकार...

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसरी मनाए ह्वाइट हाउसमा दिपावली

२०७३ कार्तिक १५ गते ११:२९

काठमाण्डु १५ कात्तिक– अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा विशेष कार्याक्रमका साथ दिपावली मनाएका छन् ।   उनले दियो जलाएर दिपावली पर्व मनाउँदै हिन्दु धर्मावलम्बीका लागि सन्देशसमेत दिएका छन् ।     ट्वीटरमार्फत दिपावली मनाएको तस्बिर सार्वजनिक गर्दै दिइएको सन्देशमा लेखिएको छ, ‘अमेरिका र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us