समाचार

सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा छः प्रधानमन्त्री

२०७३ कार्तिक १५ गते ८:५६

काठमाण्डु, १५ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाल संवतको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम्...

प्रधानमन्त्रीको कुराले मधेसी नेता बालुवाटारमा मख्खै !

२०७३ कार्तिक १५ गते ८:४३

काठमाण्डु, १५ कात्तिक– संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको वार्तापछि सत्तारुढ दल र गठबन्धनका नेताले वार्ता सकारात्मक ढङ्गले अघि बढेको प्रतिक्रिया दिँदै छिटै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।...

तीस लाख बढीको फूल, पात र बेहरा निर्यात

२०७३ कार्तिक १५ गते ८:३७

पाल्पा, १५ कात्तिक– पाल्पा जिल्ला ग्रामीण क्षेत्रबाट ३० लाखभन्दा बढीको फूल, पात र बेहरा निर्यात भएको छ । जिल्लाका ग्रामीण क्षेत्रबाट रुपन्देही, नवलपरासी, स्याङ्जातर्फ फूल, पात र बेहरा, बुकीलगायत निर्यात भएको हो । तिहारको भाइटीकाका लागि जिल्लाका ग्रामीण भेगका किसानले उत्पादन गरेका सयपत्री, मखमली,...

तिहारका बेला एकाबिहानै दुःखको खबर

२०७३ कार्तिक १५ गते ८:३२

कावासोती, १५ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी...

काठमाण्डुमा भारतीय राष्ट्रपतिको स्वागतका लागि विशेष तयारी

२०७३ कार्तिक १४ गते १८:४०

काठमाण्डु, १४ कात्तिक- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाण्डु महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ । तयारी स्वरुप महानगरपालिकाले बानेश्वर, चावहिल, गौशाला, लैनचौर, कालिमाटीलगायतका स्थानको सडक छेउमा रङ लगाउने र सफागर्ने काम तीब्ररुपमा भइरहेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।...

संविधान संशोधनबाट जनजातिका मुद्दा सम्बोधन हुन्छन्: प्रधानमन्त्री

२०७३ कार्तिक १४ गते १८:३४

काठमाण्डु, १४ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत आदिवासी जनजाति, मधेसी, महिला र दलितका मागलाई सम्बोधन गरिने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष, गायक तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठको गीति एल्बम ‘पहिचान यात्रा’ को यहाँ आइतबार आयोजित एक कार्यक्रममा विमोचन गर्दै संविधान संशोधनका...

तरकारीको उपचार इन्जेक्शनले गरिन्छ, नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ…

२०७३ कार्तिक १४ गते १८:०६

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

भारतीय राष्ट्रपतिको भ्रमणमा सवारी आगमन ठप्प हुँदैन: प्रहरी

२०७३ कार्तिक १४ गते १८:००

काठमाण्डु, १४ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा...

एउटा सरकार बन्दा दिल्ली दीपावली मनाउँछ, अर्को बन्दा त्यै दिल्लीलाई किन गनाउँछ ?

२०७३ कार्तिक १४ गते १७:५४

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

राष्ट्रपतिको भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ रंग थप्छ: भारतीय राजदूत

२०७३ कार्तिक १४ गते १७:५२

काठमाण्डु, १४ कातिक– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बुधबारबाट हुने भएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् । आइतबार रिपोटर्स क्लब नेपालको नेतृत्वमा देउसी–भैलो खेल्ने पुगेको सञ्चारकर्मीहरुको टोलीसँगको कुराकानीमा राजदुत रायले सो कुरा बताएका हुन्...

बोली बोली ओलीले प्रचण्डलाई पिराए, केइ नबोली प्रचण्डले ओली गिराए…

२०७३ कार्तिक १४ गते १७:४४

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

प्रधानमन्त्री प्रचण्डका केटाकेटी पिए छन्, खेल्दाखेल्दै फेसबुक प्वाल पारी दिएछन्…

२०७३ कार्तिक १४ गते १७:२९

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us