समाचार

करोडौं नेपालीले राष्ट्रपति मुखर्जीमार्फत पठाउने ‘यो एउटा जवाफ’ ले मोदीलाई ठूलो धक्का लाग्दैछ !

२०७३ कार्तिक १४ गते १४:१०

काठमाण्डु, १४ कात्तिक– केही दिनभित्रै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्दैछन् । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको यो भ्रमणलाई मुलुक र मुलुक बाहिरबाट समेत निकै चासो र महत्वका साथ हेरिएको छ । शक्तिशाली छिमेकी देशका राष्ट्र प्रमुखको भ्रमण हुनु सर्वथा खुसीको...

गुडिरहेको बसको ढोकाबाट सहचालक नै झरेपछि….!

२०७३ कार्तिक १४ गते १३:२२

गोरखा, १४ कात्तिक-फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आइतबार बिहान ज्यान गएको छ । बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा...

करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु

२०७३ कार्तिक १४ गते १३:००

इनरुवा, १४ कात्तिक- कोसीटप्पु वन्यजन्तु आरक्षका दुई अर्नाको मृत्यु भएको छ । आरक्षबाट निस्किएको अर्नाले दुःख दिन थालेपछि स्थानीयले धान सुरक्षाका लागि लगाएको विद्युत् तारको करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु भएको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–१० को घोघनपुरमा दुई वटा अर्नाको करेन्ट लागेर...

पशुपतिनाथमा पूर्वराजाहरुकै शैली अप्नाउँदै भारतीय राष्ट्रपति

२०७३ कार्तिक १४ गते १२:५४

काठमाण्डु, १४ कात्तिक- पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ । यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । ‘राष्ट्रपति...

नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

२०७३ कार्तिक १४ गते १२:५२

काठमाण्डु, १४ कात्तिक– ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।     एक साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल...

प्रचण्ड पुत्र प्रकाशले गरे नारायणकाजीको ‘इन्काउन्टर’ !

२०७३ कार्तिक १४ गते १२:३३

काठमाण्डु, १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अभिव्यक्तिप्रति असन्तुष्टी पोखेका छन् । प्रचण्डले आफ्ना भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेपछि फेसबुकमार्फत त्यसको विरोध गर्ने श्रेष्ठलाई प्रकाशले झटारो हानेका हुन् । भाइ नियुक्ति गरेको विषयमा...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड यसरी छमछमी नाचे (फोटोफिचर)

२०७३ कार्तिक १४ गते १२:०८

काठमाण्डु, १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन् । उनले भाषा विवाद, प्रदेशको सिमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।   प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि...

संविधान संशोधन नगरी मुलुकको समस्या समाधान हुनै सक्दैनः राणा

२०७३ कार्तिक १४ गते १०:५५

काठमाण्डु, १४ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा राणाले संविधान संशोधन र कार्यान्वयनको लागि दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।   आइतबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै अध्यक्ष राणाले संविधान संशोधन नगरी मुलुकको...

नौ पालिकाको सहमति बन्यो, जिरी नगरपालिका घोषणा

२०७३ कार्तिक १४ गते १०:४४

दोलखा, १४ कात्तिक– दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।     दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो ।     योसँगै...

बालुवाटारमा के होला आज ?

२०७३ कार्तिक १४ गते १०:४३

काठमाण्डु, १४ कात्तिक– सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका विषयमा आज छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठक निर्णयक हुने दाबी सत्तापक्षको छ । सत्तासाझेदार काँग्रेस र माओवादी केन्द्रले मोर्चाका नेतासँग द्विपक्षीय तथा बहुपक्षीय अनौपचारिक छलफल गरेका थिए...

प्रचण्डले भने– भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय फिर्ता हुँदैन

२०७३ कार्तिक १४ गते १०:१३

काठमाण्डु, १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णयमा पुनर्विचार हुन नसक्ने बताएका छन् । बिदा दिने निर्णयमा पुनर्विचार गर्न व्यापक दबाब आइरहेका बेला शनिबार साँझ सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्णयमा पुनर्विचार...

आज लक्ष्मी पूजा, जान्नुस् कसरी पूजा गर्दा घरमा लक्ष्मी बास हुन्छ ?

२०७३ कार्तिक १४ गते ८:५४

काठमाण्डु, १४ कात्तिक– तिहारको तेश्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । ‘जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ । आजका दिन घरका झ्याल, ढोका,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us