समाचार

हावाबाट बिजुली पाइपबाट ग्यास पाइयो, भाइबरबाट दालभात खाइयो झ्याप्प निदाइयो…

२०७३ कार्तिक १४ गते १७:१७

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

जेठो पार्टी काँग्रेस नै दह्रो खुट्टा टेक्दैन, छमेकीले ढुंगा हान्दा किन छेक्दैन ?

२०७३ कार्तिक १४ गते १७:०३

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।   प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए...

भन भन भाइ हो– नौ मैना, गन गन बैनी हो– नौ मैना, गर्भमा मान्छे– नौ मैना, ओली, सरकार– नौ महिना, प्रचण्ड सरकार– नौ मैना, पख पख देउवा– नौ मैना

२०७३ कार्तिक १४ गते १६:५५

काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए ।...

नुवाकोटमा बस दुर्घटना, एक जनाको मृत्यु

२०७३ कार्तिक १४ गते १६:१०

नुवाकोट, १४ कात्तिक-तारुकाघाटबाट जोरचौतारा जाँदै गरेको बा ३ ख २००० नं को यात्रु बस आइतबार तारुका–१ मा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी तारुका–५ की विमला सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । दुर्घटनामा परी एक...

यो वर्ष पनि भाइटिकाको दिन रानीपोखरी नखुल्ने

२०७३ कार्तिक १४ गते १६:०६

काठमाण्डु, १४ कात्तिक-रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए तर...

दोलखामा ९ पालिकाको सहमति, जिरी नगरपालिकालाई गाउँपालिका बनाइयो

२०७३ कार्तिक १४ गते १५:५२

दोलखा, १४ कात्तिक- दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् । दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो । योसँगै यसअघि नै जिरी, माली...

गृहमन्त्रीले गरे नयाँ प्रतिबद्धता

२०७३ कार्तिक १४ गते १५:४२

काठमाण्डु, १४ कात्तिक-उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यले राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । महाकवि देवकोटाको १०८ औँ जन्मजयन्तीका अवसरमा नयाँ बस्ती युवा क्लबले आइतबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री निधिले संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको...

तिनकुने पुगेर बल्ल देखे केपी ओलीले गियर फसेको त्यो दृष्य…!

२०७३ कार्तिक १४ गते १५:३३

काठमाण्डु, १४ कात्तिक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैले देश, जनता, मानवजातिको हित र विश्वशान्तिका लागि काम गर्नुपर्ने बताएका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, तीनकुनेद्वारा आइतबार यहाँ आयोजित लक्ष्मीपूजा, ज्येष्ठ नागरिक सम्मान तथा प्रवचन कार्यक्रममा उनले भने, ‘मानिसमा देखिएको स्वार्थ, अहङ्कार र...

नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी बनाए गाउँ नै झिलिमिली

२०७३ कार्तिक १४ गते १५:२९

जाजरकोट, १४ कात्तिक– सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाएका छन् ।   करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो । स्थानीय पानी घट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता...

‘लोकमानविरुद्धको महाअभियोग प्रस्तावले कांग्रेस र माओवादीको सम्बन्ध झनै बलियो बनायो’

२०७३ कार्तिक १४ गते १५:१४

काठमाण्डु १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग चीनले दुई पक्षीय हितका विषयमा भारतमा भएको बिमिस्टेक सम्मेलनमा सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । माओवादी विट र प्रधानमन्त्री कार्यालय हेर्ने पत्रकारसँग बालुवाटारमा प्रचण्डले गोवामा चीनले सम्झौताका लागि आग्रह गरेता पनि त्यसलाई आफूले अस्वीकार गरेको...

प्रचण्डले अघिल्लोपटक प्रधानमन्त्री हुँदा गरेको काम सम्झदै गरे यस्तो संकल्प

२०७३ कार्तिक १४ गते १५:११

काठमाण्डु, १४ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवतका रुपमा घोषणा गरिसकेकाले अब त्यसलाई व्यवहारमा उतार्ने सङ्कल्प आवश्यक भएको बताएका छन् । नेपाल संवत् ११३७ का उपलक्ष्यमा आइतबार थानकोटमा नेपाल संवत्का प्रवत्र्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिक अनावरण गर्दै प्रधानमन्त्रीले नेपाल...

तिहारकै मुखमा डोल्पाली जनतामाथि किन यत्रो अत्याचार

२०७३ कार्तिक १४ गते १४:३८

डोल्पा, १४ कात्तिक- तिहारमा सहुलियतको चामल नपाउँदा डोल्पाली चिन्तामा परेका छन् । संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् । खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us