समाचार

भारतीय प्रहरी इन्काउन्टरमा यसरी मारिए जेल ब्रेक गरेर भागेका आठ कैदीहरु ! (भिडियोसहित)

२०७३ कार्तिक १५ गते १६:४८

एजेन्सी– भारतको मध्यप्रदेशस्थित भोपाल केन्द्रीय जेलबाट भागेका आठ कैदीहरु सुरक्षाकर्मीको इन्काउन्टर कार्वाहीमा मारिएका छन् । सोमबार बिहान जेल ब्रेक गरेर भागेका उनीहरुलाई प्रहरीले लगत्तै गरेको अप्रेशन पछिको कार्वाहीमा मारिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भोपालका प्रहरी प्रमुख आइजी योगेश चौधरीलाई उदृत...

गाई, गोरु र गोवद्र्धन पूजा गरियो

२०७३ कार्तिक १५ गते १६:१२

काठमाण्डु, १५ कात्तिक– यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइयो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।...

बसको ठक्करबाट मोटरसाइकल चालक घिमिरेको मृत्यु

२०७३ कार्तिक १५ गते १५:३५

उर्लाबारी, १५ कात्तिक- मोरङको कोसीहरैचा– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ७०८३ नं को बसले विपरीत दिशातर्फ जाँदै गरेको को ७ प ९८९ नं को मोटरसाइकललाई ठक्कर दिँदा चालक...

मधेसको माग सम्बोधन नगरेसम्म निर्वाचन हुँदैन: शान्ति मन्त्री

२०७३ कार्तिक १५ गते १५:३०

लहान, १५ कात्तिक- शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताएकी छन् । सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव...

संविधान संशोधनभित्र फेरि अर्को एउटा नयाँ विषय थप्ने प्रचण्डको घोषणा

२०७३ कार्तिक १५ गते १५:२३

काठमाण्डु, १५ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेरै भएपनि नेपाल संवत्लाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले सोमबार बसन्तपुरमा आयोजना गरेको ‘भिन्तुना सभा’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल...

दिपावली गर्दा ४ घर जलेर नष्ट

२०७३ कार्तिक १५ गते १५:०८

कपिलवस्तु, १५ कात्तिक-गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएको छ । लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो । आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त...

देउवाले भने, ‘शंका नगर्नुस्, हामी तयार छौ ’

२०७३ कार्तिक १५ गते १५:०५

भक्तपुर, १५ कात्तिक-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे । प्रदेश...

कात्तिकभित्र संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता हुने

२०७३ कार्तिक १५ गते १४:४७

काठमाण्डु, १५ कात्तिक– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।   उनले भने, ‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र...

सोमबार एकाबिहानै भारतमा जेल ब्रेक, प्रहरी मारेर यसरी भागे विद्रोहीहरु !

२०७३ कार्तिक १५ गते १४:३३

नयाँ दिल्ली, १५ कात्तिक- भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ । मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् । उक्त प्रतिबन्धित इस्लामिक संगठनका...

हार्ने खेल खेलेर न भारतलाई फाइदा, न नेपाललाईः नवनियुक्त राजदूत उपाध्याय

२०७३ कार्तिक १५ गते १४:२६

काठमाण्डु, १५ कात्तिक– भारतका लागि नवनियुक्त नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले...

सबै नेपाली तिहारमा व्यस्त रहेका बेला बाबुरामको पार्टीले राख्यो कडा माग

२०७३ कार्तिक १५ गते १३:१८

काठमाण्डु, १५ कात्तिक- नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ । जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि...

नेपाल–भारतका राष्ट्रिय झन्डाले सजियो काठमाण्डु

२०७३ कार्तिक १५ गते १३:०४

काठमाण्डु, १५ कात्तिक-भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाण्डुका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us