गौशाला, १७ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी...
काठमाण्डु, १७ कात्तिक-नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरेकी छन् । राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री...
काठमाण्डु, १७ कात्तिक– काठमाण्डु महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाण्डु महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । ...
काठमाण्डु, १७ कात्तिक– तीनदिने राजकीय भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार नेपाल भ्रमणमा आएका छन् । विमानस्थलमा रहेका काठमाण्डु टुडेका संवाददाताका अनुसार म्ुखर्जी चढेको विमान १२ः२० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अतिविशष्ट कक्षमा स्वागत गर्नेछिन् ।...
काठमाण्डु, १७ कात्तिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी राजकीय भ्रमणमा आउने भएपछि विमानस्थलले बुधबार दिउँसो १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म नोटाम जारी गरेको हो । सो समयमा विमानस्थल पूर्णरुपमा बन्द हुनेछ...
काठमाण्डु, १७ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
चितवन, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट आठ लाख ६५ हजार ९७० बरामद गरेको छ । भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट पाँच लाख ३१ हजार...
काठमाण्डु, १७ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कात्तिक १७ गते बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म...
धनुषा, १७ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । आगामी कात्तिक १९ गते हुने भारतीय राष्ट्रपति मुखर्जीको...
काठमाण्डु, १७ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो यहाँ आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट...
काठमाण्डु– एक नेपाली युवतीको तस्बिरले भारतमा हंगामा मच्याएको छ । जसका कारण भारतका संचार माध्यमले समेत उच्च प्राथमिकताका साथ स्थान दिएका छ । यसरी भाइरल भएको तस्बिर एक नेपाली युपतीले तरकारी बेच्न लग्दै गरेो हो । सो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती...
रुकुम, १७ कात्तिक– ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको बताएका छन् । नेकपा माओवादी केन्द्र रुकुमले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे ।...