समाचार

जब सुरक्षाकर्मीको घेरामा मुखर्जी बिनाको गाडी पोखरामा गुडाइयो…

२०७३ कार्तिक १८ गते ११:४१

पोखरा, १८ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ ।   राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास...

पशुपतिनाथको विशेष पूजाअर्चनामा भारतका राष्ट्रपति

२०७३ कार्तिक १८ गते ११:३६

काठमाण्डु, १८ कात्तिक– नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गरेका छन् ।   राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरे ।     उनले गर्भगृहबाट प्रवेश...

मुलुक हाँक्ने जिम्मा महिलाको काँधमा

२०७३ कार्तिक १८ गते ११:२०

पाँचथर, १८ कात्तिक– नेपाली काँग्रेसकी नेत्री तथा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडाले अब महिला मुलक हाँक्न सक्ने क्षमतामा पुगिसकेको बताएकी छन् ।   महिलालाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रदर्शन गर्न सक्ने महिला आउँदै जाने उहाँले बताउनुभयो ।...

मोरङमा मारुती भ्यानको ठक्करबाट दुईजनाको मृत्

२०७३ कार्तिक १८ गते ११:०९

मोरङ, १८ कात्तिक– मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।     उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट...

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

२०७३ कार्तिक १८ गते १०:५९

  पोखरा, १८ कात्तिक– अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका...

बेग्लाबेग्लै घटनामा कपिलवस्तुमा दुईजनाको ज्यान गयो

२०७३ कार्तिक १८ गते १०:४६

कपिलवस्तु, १८ कात्तिक– कपिलवस्तुमा दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।     कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ ।     बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न...

राष्ट्रपति मुखर्जीको राष्ट्रकवि माधव घिमिरेसँग यस्तो भलाकुसारी !

२०७३ कार्तिक १७ गते १९:१७

काठमाण्डु, १७ कात्तिक-‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल …’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको...

भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो बनाउँछ: प्रधानमन्त्री

२०७३ कार्तिक १७ गते १९:०६

काठमाण्डु, १७ कातिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो हुने बताएका छन् । इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा बुधबार यहाँ आयोजना गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक दुई दिने गोष्ठीको उद्घाटन...

बिहीबार पशुपतिनाथ मन्दिरभित्र यसरी प्रवेश गर्दैछन् भारतीय राष्ट्रपति मुखर्जी

२०७३ कार्तिक १७ गते १८:२३

काठमाण्डु, १७ कात्तिक-पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् । बिहीबार बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्नुहुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । बुधबार बिहान पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय...

पसलभित्रै पसेर साहुमाथि सांघातातिक आक्रमण,अढाई लाख लुटियो

२०७३ कार्तिक १७ गते १८:०३

इटहरी, १७ कात्तिक-इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना बुधबार सार्वजनिक भएको छ । प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ । कात्तिक १५...

सुत्केरी आइतमायाको हेलिकप्टरबाट उद्धार

२०७३ कार्तिक १७ गते १७:४७

गोरखा, १७ कात्तिक-तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाण्डु लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाण्डुको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए ।...

सवारीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन: प्रहरी

२०७३ कार्तिक १७ गते १६:५७

काठमाण्डु, १७ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीको क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रष्ट पारे । उनले भने, ‘सवारीको क्रममा बीच सडकमा भने हिँड्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us