काठमाण्डु, १८ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् । काठमाडण्डु विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन...
काठमाण्डु, १८ कात्तिक– बुधबार भारतीय दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको साथमा दिवाभोजको आयोजना गरेको थियो । भोजमा पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुखलाई समेत डाकिएको थियो । तर, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी ओली भने आफूलाई निम्तो नै नआएको बताउँदै भोजमा गएनन् । जसले...
एजेन्सी– सोभियत युनियन टुक्रिएपछि रुसको कैयौँ क्षेत्र र सैन्य स्थल (क्याम्प) बन्द छन् । जसलाई रुस पुनः खोलिरहेको खबर आएको छ । यसरी बन्द रहेको क्याम्पमा रुसले ठूलो संख्यामा आर्मी राखेर न्युक्लिएर मिसाइल जडान गर्न थालिएको छ । जसले एकै झड्कामा वासिन्टन, क्यालिफोर्निया, अलास्का...
काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डु विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन् । ...
काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका...
जनकपुरधाम, १८ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ । मुखर्जीको भोलि शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उनको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ । जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार...
कास्की, १८ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि बनाइएको स्वागत गेट तोडफोड गरिएको छ । तीन दिने नेपालको राजकीय भ्रमणमा आएका मुखर्जीको पूर्वनिर्धारित कार्यक्रम अनुसार उनी १९ गते पोखरा जानेछन् । तर, पोखराको इन्द्रचोकमा उनै मुखर्जीको स्वागतार्थ बनाइएको गेट तोडफोड गरिएको हो...
काठमाण्डु, १८ कात्तिक– नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको बिहीबार विशेष पूजाअर्चना गरेका छन् । सो अवसरमा उनले शुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा केही सन्देश लेखि हस्ताक्षर गरेका छन् । यस्तो छ उनले लेखेको सन्देशः पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउँदा मलाई...
काठमाण्डु, १८ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ । नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उनीहरुका बीच कुराकानी भएको थियो । कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक...
महोत्तरी, १८ कात्तिक– जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताए । पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आउनुभएका पूर्व कृषिमन्त्री यादवले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै...
नवलपरासी, १८ कात्तिक– नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन...
काठमाण्डु, १८ कात्तिक– भारतीयमार्फत सामाजिक संजालमा एकाउक हिट भएकी नेपालकी युवतीको परिचय खुलेको छ । ती युवतीको बजारमा तरकारी बेच्दै गरेको र पुलमा तरकारी बोकेर हिंड्दै गरेको दुई तस्बिर एकाएक सामाजिक संजालमा भाइरल भएपछि उनी यतिबेला चारैतिर हिट छिन् । भारतीय मिडियामा उनको...