समाचार

जोगवनी नाकादेखि धरानसम्मको सडक चार लेनको हुने

२०७३ कार्तिक १९ गते ९:५२

  मोरङ, १९ कात्तिक– विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ ।   दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो...

लोकमानसिंह कार्कीलाई लाग्यो अर्को ठूलै झड्का

२०७३ कार्तिक १८ गते १७:४४

जनकपुरधाम, १८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कार्की, उनका ज्वार्इं प्रवल थापा लगायतकाले म्याद तामेलीमा अवरोध गरेको भन्दै कारवाहीको मागसहित सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन् । म्याद तामेलीमा अवरोध...

तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलतः झलनाथ

२०७३ कार्तिक १८ गते १७:३३

जनकपुरधाम, १८ कात्तिक– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गरेका छन्। नेकपा एमाले प्रदेश नं २ कमिटीद्वारा सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उनले पहाड र...

गुरुङले घरमा कोही नभएको मौका छोपी किशोरी बलात्कार गरेपछि…

२०७३ कार्तिक १८ गते १६:४६

उदयपुर, १८ कात्तिक– उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । पाँच दिनअघि...

खुसीको खबरः अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने

२०७३ कार्तिक १८ गते १६:४०

काठमाण्डु, १८ कात्तिक– जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर...

राष्ट्रपति मुखर्जी र पूर्वप्रधानमन्त्री नेपालबीच भेट

२०७३ कार्तिक १८ गते १६:१७

काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गरे। पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो । नेकपा एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र...

आफ्ना मित्र रामवरणलाई भेटेर के भने मुखर्जीले ?

२०७३ कार्तिक १८ गते १६:०८

काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति रामवरण यादवबीच आज यहाँ भेटवार्ता भयो । भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ...

काठमाण्डुबाट प्रधानमन्त्रीले दिए मुखर्जीलाई यो स्थान

२०७३ कार्तिक १८ गते १६:०२

काठमाण्डु, १८ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् । काठमाडण्डु विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन...

मुखर्जीलाई भेट्न केपी ओली होटलमै जाने

२०७३ कार्तिक १८ गते १४:५७

काठमाण्डु, १८ कात्तिक– बुधबार भारतीय दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको साथमा दिवाभोजको आयोजना गरेको थियो । भोजमा पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुखलाई समेत डाकिएको थियो । तर, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी ओली भने आफूलाई निम्तो नै नआएको बताउँदै भोजमा गएनन् । जसले...

तेश्रो विश्वयुद्धको तयारी, रुसबारे नयाँ खुलासा !

२०७३ कार्तिक १८ गते १४:३५

एजेन्सी– सोभियत युनियन टुक्रिएपछि रुसको कैयौँ क्षेत्र र सैन्य स्थल (क्याम्प) बन्द छन् । जसलाई रुस पुनः खोलिरहेको खबर आएको छ । यसरी बन्द रहेको क्याम्पमा रुसले ठूलो संख्यामा आर्मी राखेर न्युक्लिएर मिसाइल जडान गर्न थालिएको छ । जसले एकै झड्कामा वासिन्टन, क्यालिफोर्निया, अलास्का...

भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

२०७३ कार्तिक १८ गते १४:१८

काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डु विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् ।   नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन् ।  ...

पशुपति पुगेर राष्ट्रपति मुखर्जीले राखे एउटा यस्तो चाहना

२०७३ कार्तिक १८ गते १४:०१

काठमाण्डु, १८ कात्तिक– भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् ।   पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us