काठमाण्डु, १९ कात्तिक-परम्परागत ऊर्जा स्रोतको खपतलाई न्यून गरी स्वच्छ र दिगो ऊर्जाको खपत बढाउन सकिएमा मात्र जनस्वास्थ्यमा सुधार, वातावरण संरक्षण र लैङगिक समावेशीकरण गराउन सकिनेमा विज्ञहरुले जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्वच्छ चुलाका लागि नेपाल संयन्त्रद्वारा शुक्रबार यहाँ आयोजित नेपालमा...
काठमाण्डु, १९ कात्तिक– प्रहरीले नेकपा माओवादी (विप्लव समुह) का ९ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रबार सो पार्टीद्धारा आयोजित सरकार विरोधी र्यालीका क्रममा सो पार्टीका नेता अनिल शर्मा विरही लगायत नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । सरकार भारतसँग लम्पसार परेको भन्दै...
काठमाण्डु, १९ कात्तिक– राष्ट्रपति विद्यादेबी भण्डारीको भारत भ्रमण हुने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध सुदृढ बनाउन मद्धत गरेको बताउँदै भण्डारीको भारत भ्रमण छिट्टै गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सूचना...
पर्सा, १९ कात्तिक– नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उनीबिरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...
जनकपुरधाम, १९ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे । सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन् । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मुगल ,हिन्दू...
जनकपुर, १९ कात्तिक– नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर आइपुगेका छन्। काठमाण्डुबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका...
गौशाला, १९ कात्तिक– महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको...
पोखरा, १९ कात्तिक– नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा...
काठमाण्डु, १९ कात्तिक– शिक्षा ऐन (आठौँं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ । गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ । नियमावली...
काठमाण्डु, १९ कात्तिक– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं...
काठमाण्डु, १९ कात्तिक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज भारततर्फ प्रस्थान गरेका छन् । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र...
धनुषा, १९ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज हुने जनकपुर भ्रमणका लागि जनकपुरवासी निकै उत्साहित देखिएका छन् । मुखर्जीको स्वागत गर्न जनकपुरवासी निकै आतुर देखिएका छन् । उनको स्वागतमा सारा जनकपुरलाई बेहुलीझैँ सिङ्गारिएको छ । मुखर्जीको स्वागतका लागि जनकपुरको मुख्य सडकमा स्वागतद्वार...