नवलपरासी, १२ मंसिर– नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे,...
काठमाण्डु-सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताएकी छन् । रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘संविधान संशोधनको विषय चलिरहेको छ, दलहरुले जसरी मिलेर संविधान जारी...
पोखरा-पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा ग१च ४८८९ नंको जिप शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटका २० वर्षीय अरवेन्द्र चौधरी र भारतको कोलकाताकी १४ वर्षीया लीला मेहत्रा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...
ताप्लेजुङ-चीन सरकारले ताप्लेजुङको ओलाङ्चुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ । तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा सडक खन्न अनुमति दिएको हो । सो अनुमतिसँगै उत्तर–दक्षिण लोकमार्ग...
काठमाण्डु-राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो रुजलाई शनिबार एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति हार्दिक समवेदना प्रकट गरेकी हुन् । उनले शोक सन्देशमा शोक सन्तप्त परिवारजन, क्युबाली...
काठमाण्डु– मधेशी मोर्चाका प्रभावशाली नेता अनिल झाले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याए त्यसलाई आफूहरुले समर्थन गर्ने बताएका छन् । शनिबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । यद्यपि, उनले प्रस्ताव आएपछि त्यसमा समेटिएका विषयवस्तु हेरेर मात्रै मोर्चाले आफ्नो...
काठमाण्डु– रापप्राका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन के–के विषयमा हुँदैछ भन्ने विषयमा अहिलेसम्म सरकारले आफ्नो दलसँग कुनै औपचारिक छलफल नै नगरेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले संविधान...
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सीमांकनसँग जोडेर संविधान संशोधन हुनै नसक्ने बताएका छन् । शनिबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले अहिले प्रदेशको सीमांकनबारे संशोधन गरिए त्यो...
काठमाण्डु– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने कुरा स्वीकार्य नभएको बताएकी छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले सो कुरा बताएकी हुनु । कार्यक्रममा बोल्दै उनले विवाद नै नभएको ५ नम्बर प्रदेशमा...
काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा...
लिवाङ- ससस्त्र द्वन्द्वको समयमा बाबुआमा दुवै गुमाएका ८८ जना टुहुरा बालबालिकालाई मात्र यो बर्ष राहत वितरण गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । यसअघि एकसय ८० जना टुहुरा बालबालिकालाई राहत वितरण गर्दै आएको थियो । ती मध्ये ९२ जना १८ वर्ष पूरा गरिसकेको...
सप्तरी– योग गुरु रामदेवलाई सुरक्षा दिने नाममा उनी सहभागी एक कार्यक्रममा नेपाली पत्रकारहरुलाई बन्देज गरिएको छ । सप्तरीस्थित छिन्नमस्ता भगवती दर्शनको कार्यक्रममा पुगेका योग गुरु रामदेव र उनीसँग जोडिएको कार्यक्रमको समाचार संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई रोक लगाइएको हो । यद्यपि, भारतीय पत्रकारहरुलाई भने...