समाचार

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राइले पाए अर्को जिम्मेवारी

२०७३ मंसिर १२ गते १८:१७

काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा नियुक्ति गरेकी छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत राईलाई ती मुलुकहरुको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...

अब कमल थापा पनि मन्त्री !

२०७३ मंसिर १२ गते १७:५९

काठमाण्डु– राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले कमल थापालाई संसदीय दलको नेतामा चयन गरेको छ । राप्रपासँग पार्टी एकतापछि सत्तापछि भएका थापालाई सरकारमा लाने तयारीका साथ संसदीय दलको नेता बनाइएको राप्रपा स्रोतको भनाइ छ । वर्तमान कांग्रेस–माओवादी...

माओवादी पुनर्जागरणको नेतृत्व अब युवा विद्यार्थीले गर्ने

२०७३ मंसिर १२ गते १७:३७

डडेलधुरा– फुट र विभाजनले कमजोर भएको माओवादीलाई पुरानै स्थानमा पुर्याउन माओवादी पुनर्जागरणको नेतृत्व अब युवा विद्यार्थीले गर्ने अखिल (क्रान्तिकारी) का नेताहरुले बताएका छन्। देशब्यापी रुपमा चलेको डेढ महिने क्रान्तिकारी विद्यार्थी जागरण अभियानका क्रममा डडेलधुराको आठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रञ्जित...

मन्त्रिपरिषद्ले निर्णय गरेको ४ घण्टा नपुग्दै आयो सरकारलाई झड्का लाग्ने खबर

२०७३ मंसिर १२ गते १६:४८

काठमाण्डु– सरकारले आन्दोलनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न वार्ता टोली गठन गरेसँगै नीजि मेडिकल कलेज संचालकहरुले त्यसको विरोध गरेका छन् । केसीसँग वार्ता गर्न टोलि गठन गर्दै गर्दा त्यसमा नीजि क्षेत्रको संम्लग्नता नभएको भन्दै सरकारको वार्ता टोली गठन प्रति नै नीजि मेडिकल कलेज...

देउवासँगै यी हुन् रामदेवको योग शिविर पुग्ने बरिष्ठहरु (नामसहित)

२०७३ मंसिर १२ गते १६:३७

वीरगञ्ज– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारतीय योग गुरु रामदेवले वीरगञ्जको आदर्शनगर रङ्गशालामा सञ्चालन गरेको योग विज्ञान शिविर २०७३ मा सरिक भएका छन् । पतञ्जली योगपीठ नेपालद्वारा आयोजित शिविरमा आइतबार सिँचाइमन्त्री दीपक गिरी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त आर्याल लगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।...

सडक दुर्घटनामा एक महिलाको मृत्यु

२०७३ मंसिर १२ गते १६:३१

दाङ-दाङमा आइतबार सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै...

यीह हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

२०७३ मंसिर १२ गते १६:१९

काठमाण्डु– सरकारले सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त पाँच अर्ब ८८ करोड रुपैयाँ र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त...

‘संविधान संशोधन प्रस्तावको डिजाईन नेपालमा नभएर दिल्लीमा भयो’

२०७३ मंसिर १२ गते १६:०१

  काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख...

नेपालमा आयो वातावरण मैत्री पेपर झोला

२०७३ मंसिर १२ गते १५:४७

कास्की– सरकारले प्लास्टिक झोलामा प्रतिबन्द लगाए पनि त्यसको बिकल्पमा अरु झोला दिन नसकिरहेका बेला पोखरामा रहेको एक संस्थाले वातावरण मैत्री झोला बजारमा ल्याएको छ । पोखरामा रहेको बाबा फाउण्डेशन नेपालको आयोजना र न्युरोडको किँरात आमा समूहको सहकार्यमा प्लास्टिक झोला मुक्त सहर बनाउने उदेश्य लिएर...

राष्ट्रपति भण्डारी र रामदेवको रामकहानी, आशीर्वाद थाप्न नेताहरुको लर्को

२०७३ मंसिर १२ गते १५:४२

काठमाण्डु– गत मंगलबार भारतीय योग गुरु रामदेव वीरगञ्जमा आयोजित योग शिविरमा सहभागी हुन् नेपाल आए । रामदेव नेपाल आएको विषयले नेपाल र भारतीय मिडियामा निकै चर्चा पायो । रामदेवको संस्था पतञ्जली योग केन्द्रले नेपालमा करोडौँ लागनी गरेर आयुर्वेद उद्योगको स्थापना गर्ने विषयले चर्चा कार्यक्रम...

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु गरेका छौ: शिक्षामन्त्री

२०७३ मंसिर १२ गते १५:०९

काठमाण्डु– शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया सुरु भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो विगतको निर्णय सच्याएकाले त्यसलाई विद्यालय तहमा कार्यान्वयन गराउन भने केही समय लाग्ने स्पष्ट...

सोलुखुम्बुमा आठ स्थानीय तहको खाका तयार

२०७३ मंसिर १२ गते १४:२३

सोलुखुम्बु-स्थानीय तह पुनः संरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिमा जुटाएर एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय निकायको खाका तयार गरेको छ । यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा विरोध आएपछि आयोगले तीन दिनभित्र सच्याएर पठाउन बिहीबार फिर्ता गरेको थियो । विभिन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us