काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा कार्यकारी अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भएका छन् । आइतबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष थापा निर्विरोध निर्वाचित भएका हुन् । बैठकले राप्रपाका नेता दीपक बोहारालाई संसदीय दलको उपनेता छानेको छ । राप्रपा र...
काठमाण्डु– ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ… हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’ कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर...
काठमाण्डु -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको र सत्ता पक्षमा भएका सबै दलसँग छलफल गरेर त्यसलाई टुङ्ग्याइने बताएका छन् । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनका अगुवाले आइतबार प्रधानमन्त्री दाहाललाई संविधान संशोधनका सम्बन्धमा सुझाव सहित ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले...
काठमाण्डु– आइतबार पनि संविधान संशोधन प्रस्ताव टेवल नहुने भएको छ । सरकारको तयारी अनुसार शुक्रबार नै व्यवस्थापिका संसदमा दर्ता हुनुपर्ने संशोधन प्रस्ताव आइतबारका लागि सारिएको थियो । संशोधन प्रस्तावमा सत्तारुढ कांग्रेस र मधेसी सहमत नभएपछि प्रचण्डले आइतबार बस्ने मन्त्रीपरिषद् बैठकबाट पास गराएर प्रस्ताव सदनमा...
म्याग्दी– दरबाङ–३ दुखुबेंसीमा अवस्थित ‘भाले बास्ने’ ताल प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । परापूर्वकालमा सो ताल नजिकै रहेको झरनाबाट बिहान सबेरै भाले कराएको आवाज आउने र त्यहाँ पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालसम्म पुग्ने पदमार्ग निर्माण गरिए...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु उपत्यकामा चल्ने बस सेवाको उद्घाटन गरेका छन् । साझाले ल्याएका ३० नयाँ बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चौडा सडक र ठूला बस सहरहरुलाई जोड्न आवश्यक रहेको बताए । संसारभरका विकसीत देशमा सार्वजनिक यातायातलाई सहरले व्यवस्थित रुपमा संचालन...
काठमाण्डु– विश्व क्रिकेट लिग च्यम्पियनसीप अन्तर्गत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार खेल फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा हुने भएको हो । साथै विकल्पमा चैत ५ र ७ गतेको...
काठमाण्डु, १२ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसम्शेर राणाले आफ्नी छोरी देव्यानीले व्यक्तिगत जीवनमा धेरै कष्ट भोगिसकेको बताएका छन् । राणाले पहिलोपटक सार्वजनिक रुपमा देवयानीको पारिवारिक जीवन समस्यामा रहेको स्वीकार गरेका छन् । यद्यपि आफू देवयानीलाई चर्चामा ल्याउन इच्छुक नरहेको राणाले बताए । ‘देवयानीको...
रोल्पा– जिल्ला निर्वाचन कार्यालय रोल्पाको मतदाता नामावलीमा हालसम्म एक लाख १६ हजार ५३१ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । विगतका वर्षदेखि २०७१/७२ असार मसान्तसम्म महिला ५६ हजार ९४७ र पुरुष ५१ हजार ३२४ गरी जम्मा एक लाख ८ हजार २७१ जनाले मतदाता नामावलीमा...
काठमाण्डु, १२ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । राप्रपा र राप्रपा नेपालबीचको एकतापछि पहिलोपटक संसदीय दल बैठक बस्न लागेको हो । सिंहदरबारस्थित संसदीय दल बैठकले संसदीय दलको नेता चयन गर्ने केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकले...
डोटी, १२ मंसिर– डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नम्ब २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना...
वीरगन्ज, १२ मंसिर– काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले नेकपा एमालेले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास...