म्याग्दी– म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ । घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो । इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट...
रोल्पा– संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ...
काठमाण्डु, १३ मंसिर– विवादास्पद भारतीय योग गुरु रामदेवले वीरगञ्जमा सञ्चालन गरेको योग शिविरमा सहभागी भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता आइतबार दिनभर नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध खनिए । मुलुकको कार्यकारी प्रमुखजस्तो व्यक्ति भारतीय योगीको कार्यक्रममा गएको भन्दै प्रधानमन्त्रीको विरोध भयो । त्यसो त...
बनेपा, १३ मंसिर– बलात्कारको अभियोगमा पक्राउ परेका दुवै युवकलाई प्रहरीले आइतबार जबर्जस्ती करणीको मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गरेको छ । जिल्लाको डाँडागाउँ गाविसमा सुस्तमनस्थितिकी एक किशोरीलाई बलात्कार गर्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–११ बस्ने करिब २८ वर्षीय सरोज राउतमाथि सो मुद्दा दर्ता भएको जिल्ला प्रहरी...
रोल्पा, १३ मंसिर– संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले सोमबार आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र...
काठमाण्डु, १३ मंसिर– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा ल्याउन तयारी गरेको संविधान संशोधन विधेयकले मुलुकको समस्या समाधान नगर्ने भन्दै विरोध जनाएका छन् । कार्यगत एकताको सन्देश दिने गरी भट्टराई र यादवले सोमबार संयुक्त विज्ञप्तिमार्फत...
काठमाण्डु, १३ मंसिर– नेपालमा सोमबार झिसमिसेमै शक्तिशाली भूकम्पको धक्का महसुस गरियो । बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको हो । भूकम्पले राजधानी र आसपासका जिल्लालाई समेत मज्जैसँग हल्लायो । मुलुकको अधिकांश स्थानमा...
काठमाण्डु, १३ मंसिर– नेपालमा सोमबार एकाबिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २१ मिनेटमा जमिन हल्लिएको हो । भूकम्पले राजधानीलाई मज्जैसँग हल्लायो । राजधानी आसपाससमेत धक्का महसुस भएको थियो । सुतिरहेका मानिसहरु एक्कासि भूकम्प आएपछि चिच्याएका थिए । त्यसबारे विस्तृत विवरण आउन बाँकी...
पर्सा-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् । सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई एकाकार गरी संविधानलाई कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न सबै नेपालीको समर्थन सरकारलाई...
काठमाण्डु-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोट जिल्लामा सञ्चालित स्याउ खेती कार्यक्रमअन्तर्गत ‘सिड किट्स्’ वितरण समेतमा अनियमितता भएको भनी कृषि विकास कार्यालयका तत्कालीन प्रमुख योगप्रसाद खरेलसहित चारजनाले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार तत्कालीन कार्यालय प्रमुख खरेल,...
काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको सङ्क्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताएका छन् । युवा सङ्घ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आज लोकार्पण गर्दै उनले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा...
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा सकेसम्म सबैको सहमति जुटाउन प्रयास गर्नुपर्ने बताएका छन् । जापानको साताव्यापी भ्रमणमा निस्कनुअघि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रमुख दलबीच सहमति कायम गरी मधेसकेन्द्रित दललाई समेत विश्वासमा लिएर संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्ने...