काठमाण्डु–विप्लव निकट नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले सर्वसाधारण जनताका छोराछोरीले तिर्न नसक्ने गरी मेडिकल शिक्षा शूल्क तोकेको भन्दै आन्दोलनको घोषणा गरेको छ । उसले सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेडिकल शिक्षा जनताको पहुँचबाट टाढा पुर्याएको समेत स्पष्ट पारेको छ । मंगलबार संवाद...
काठमाण्डु– नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले आफ्नो छोराको बारेमा भ्रामक समाचार लेखिएको भन्दै आपत्ति जनाएका छन् । एक ब्लगले विप्लवले चन्दा उठाएको पैंसाले उनका छोरा प्रकाश हार्लेडेविसन नामको ५० लाख पर्ने मोटरसाइकलमा चढेको समाचार तस्बिरसहित प्रकाशित गरेपछि विप्लवले त्यसको खण्डन गरेका हुन् ।...
गौशाला-करिब एक महिना अगाडि एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी...
लमजुङ, १४ मंसिर-सदरमुकाम नजिकै गाउँसहरको भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ । बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो । सोमबार बेसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको...
कालिकोट– नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अभिव्यक्ति दिएका छन् । कालिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले राष्ट्रियताको पक्षमा वकालत गरेका कारण सरकारबाट बाहिरिएनु परेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको इसारामा संविधान संशोधन गर्न लागेको...
रोल्पा– हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् । सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय...
कोलकाता– भारत सरकारले उच्च मूल्यका बैंकनोटमाथि लगाएको प्रतिबन्धप्रति देशव्यापी विरोधमा सोमबार दशौँ हजार भेला भए भने विरोधका आयोजक प्रतिपक्षी दलले यस प्रतिबन्धका कारण वित्तीय आपत्काल उत्पन्न भएको आरोप लगाएका छन् । भारतको अर्थतन्त्र प्रायः नगदमा सञ्चालन हुने गर्छ भने प्रचलनमा आएका ८६ प्रतिशत मुद्रालाई...
कपिलवस्तु– कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । पूर्वाधार विकास...
वीरगन्ज– पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् । सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला...
काठमाण्डु– एक टेलिभिजनमा अन्तर्वार्ता आएपछि कञ्चन शर्मा रेग्मी रातारात चर्चाको शिखरमा पुगिन् । सामाजिक संजालमा कञ्चनप्रति सहानुभूति प्रकट गर्ने र उनको परिवारप्रति घृणा गर्नेहरु छ्यापछ्याप्ती भेटिन थाले । यतिसम्म कि कञ्चनको श्रीमान (हाल सम्बन्ध विच्छेद भइसकेको) र दुई छोराप्रति समेत आक्रोस पोखियो । सामाजिक...
एजेन्सी– भारतमा एक सांसद गन्जी र कट्टु लगाएर सांसद भवनभित्र पस्न खोजेको खबरले बजार तताएको छ । सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट बिहारको चम्पारण जिल्लाबाट त्यहाँको विधानसभा सदस्य जितेका विनय बिहारी गन्जी र कट्टुमा सांसद भवनभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । ...
गुल्मी, १४ मंसिर– जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फजान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार उद्धार गरिएको हो । लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने...