पाल्पा– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले तीन तहको निर्वाचन हुन नसकेमा देश सङ्कटमा फस्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाद्वारा आज तानसेनमा आयोजित पत्रकार भेटघाट...
काठमाण्डु, १५ मंसिर–भारतीय पत्रिका द हिन्दूले नेपालमा संविधान संशोधन विधेयक संसदमा दर्ता हुनुलाई सकारात्मक भन्दै प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेको छ । हिन्दूले बुधबार आफ्नो सम्पादीयमा प्रचण्डको यो कदमलाई साहसिकको संज्ञा दिएको छ । ‘नेपालको संसदमा संविधान संशोधन विधेयक दर्ता भएको छ’, हिन्दूले लेखेको छ,...
काठमाण्डु, १४ मंसिर– सरकारले व्यवस्थापिका संसदमा मंगलबार दर्ता भएको संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर चार र पाँचको सीमांकन परिवर्तन गर्ने उल्लेख छ । प्रस्तावमा हालको प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरुलाई चार नम्बर प्रदेशमा राख्ने प्रस्ताव छ । प्रदेश ४ मा गोरखा, लम्जुङ,...
काठमाण्डु, १४ मंसिर– सरकारले संविधान संशोधन प्रस्ताव मंगलबार व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको प्रस्ताव कानून मन्त्रालयले राति नौ बजे संसदमा दर्ता गराएको हो । प्रस्तावमा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गरी चार नम्बर...
काठमाण्डु– संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा...
हेटौँडा-हेटौँडाबाट काठमाण्डुतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा...
काठमाण्डु– नयाँ शक्ति पार्टी, नेपाल निकट युवा सङ्गठन राष्ट्रिय युवा अभियानको प्रथम सङ्घीय महाधिवेशन आगामी फागुनमा हुने भएको छ । प्रथम सङ्घीय महाधिवेशन फाल्गुण १९, २० र २१ गते पोखरामा हुने सङ्गठनका प्रवक्ता टेकेन्द्र जोशीले आज यहाँ जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन...
काठमाण्डु-जापान सरकारको निमन्त्रणमा एक साता लामो जापान भ्रमणमा गएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा मंगलबार त्यहाँ भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको उनको निजी सचिवालयले...
काठमाण्डु- प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालले मंगलबार पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार...
ललितपुर-चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक मंगलबार एकान्तकुनास्थित यातायात व्यवस्था, बागमती अञ्चल कार्यालय पुगेका छन् । मन्त्री लेखकसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि कार्यालय पुगेका थिए । कार्यालयमा लाममा बसेका सेवाग्राहीले...
काठमाण्डु– सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले ‘कर्मचारी समायोजन विधेयक’ ल्याउने तयारी गरेको छ । सङ्घीय संरचनाअनुसार कर्मचारीलाई व्यवस्थापन गर्नका लागि विधेयक ल्याउने तयारी सुरु गरिएको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार विधेयक तयारीका लागि मन्त्रालयले...
काठमाण्डु– सरकारले आजै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । साझ बस्ने मन्त्रिपरिषद् बैठकले यससबारे ठोस निर्णय लिने प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतले काठमाण्डु टुडेलाई बतायो। उता मन्त्रिपरिषद् बैठक बस्नुअघि संसद सचिवालयलाई फोन गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट संशोधन प्रस्ताव दर्ताका लागि...