काठमाण्डु, १५ मंसिर– संविधान संशोधनको विरोधमा सडक र सदनबाट आन्दोलन घोषणा गरेको प्रमुख विपक्षी एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकमा भने सहभागी भएको छ । स्थानीय निकायको निर्वाचनबारे छलफल गर्न प्रचण्डले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेताको बैठक...
काठमाण्डु, १५ मंसिर– एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारका तर्फबाट संसदमा दर्ता भएको संशोधन प्रस्ताव गैरकानूनी भएको दाबी गरेका छन् । उनले सरकारले संविधानको गम्भीर उल्लंघन र सर्वोच्च अदालतको अपहेलना गरेको बताए । सर्वोच्च अदालतले सीमाकंन विवादबारे उपस्थिति हुन आदेश दिएकै दिन सीमांकन...
काठमाण्डु, १५ मंसिर– रक्षामन्त्री बालकृष्ण खाँडले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा असहमति जनाएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयअनुसार सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनित्व लगायत विषयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो । स्रोतका अनुसार मन्त्री खाँणले मन्त्रिपरिषद् बैठकमा प्रदेश...
काठमाण्डु– सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा...
काठमाण्डु– व्यवस्थापिका–संसद्मा संविधान संशोधनको विधेयक दर्तासँगै राजनीतिक क्षेत्र एकाएक तातेको छ । संविधान जारी भएको डेढ वर्षमा तराई–मधेस केन्द्रित दलको आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेको सो प्रस्तावले आन्दोलनरत पक्ष सन्तुष्ट होलान् या नहोलान् ? प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनलाई गर्ने...
सिन्धुली, १५ मंसिर– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको बताएका छन् । सिन्धुलीको जरायोटारलाई बुधबार खुला दिसामुक्त गाविस घोषणा गर्दै उनले नेपाली जनताको वर्षौंदेखिको बलिदानीपछि प्राप्त उपलब्धिलाई अबका नेताले गुमाउन लागेको आरोप लगाए । महिला, आदिवासी...
काठमाण्डु– नेकपा मालेले सरकारले ल्याएको संविधान संशोधनको विरोध गरेको छ । सो पार्टीका महासचिव सिपी मैनालीले आज विज्ञप्ति जारी गरी संशोधन विधेयकमा प्रदेश नं ५ का पहाडी जिल्लालाई टुक्र्याएर त्यस प्रदेशलाई तराई मधेस मात्र रहेको दोस्रो क्षेत्रीय प्रदेश बनाउने, राष्ट्रियसभामा जनसङ्ख्यामा आधारित प्रतिनिधित्वका नाममा...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थपेका छन् । व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । करिब चार महिना पुग्न लाग्दा प्रम दाहालले...
सर्लाही– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोध गरेका छन् । सर्लाहीमा पत्रकारसँग कुरा गर्दै महतोले हालको संशोधन प्रस्तावले मधेसी मोर्चाको माग सम्बोधन नगरेको बताएका हुन् । साथै उनले आफ्ना माग पुरा गर्न आवश्यक गरे संघर्ष गर्नसमेत आफूहरु...
काठमाण्डु– सरकारद्वारा मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले आपत्ति प्रकट गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित...
भक्तपुर– नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएका संविधान संशोधनको प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा...
काठमाण्डु– न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले राष्ट्रिय निकासका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता भएको बताएका छन् । रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले राष्ट्रको निकासका साथै देशलाई निर्वाचनमा लैजान संशोधन प्रस्ताव दर्ता भएको बताएका हुन् । निर्वाचनबिना देशले निकास...