समाचार

एमालेको कडा विरोधका बीच कांग्रेसभित्रबाट आयो नयाँ वक्तव्य, प्रचण्डका लागि ठूलो राहत !

२०७३ मंसिर १६ गते १५:०७

काठमाण्डु-नेपाली काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य कदम रहेको बताएका छन् । काँग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले बिहीबार विज्ञप्ति प्रकाशित गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका...

प्रचण्डसँग बामदेवले मागे कुर्सी !

२०७३ मंसिर १६ गते १४:३७

काठमाण्डु– सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन विद्येयकको विरोधमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले बिहीबारको संसद बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले गरेको सरकारले संशोधन विद्येयक प्रस्ताव फिर्ता नल्याउँदासम्म संसद बैठक अवरुद्ध गर्ने निर्णय बमोजिक उसले आजको बैठक अवरुद्ध गरेको...

यो घटनामा किन पन्छिदैछ सरकार !

२०७३ मंसिर १६ गते १४:२४

पाल्पा-पाँच वर्षअघि अपहरित पाल्पा जिल्ला जल्पा गाविस–५ का किशोर न्यौपानेको घटना अझै सार्वजनिक हुन सकेको छैन । तानसेन नगरपालिका–३ बारुदखानमा बस्दै आएका किशोर न्यौपाने २०६८ साउन २२ गते साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका हुन् । त्यसको दुईदिनपछि न्यौपानेका आमा नुनकुमारी न्यौपानेलाई छोराको...

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

२०७३ मंसिर १६ गते १४:१४

खोटाङ-नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार...

ओलीले प्रचण्डलाई भने– तपाईंको अनुहार पनि हेर्न मन छैन, के कुरा गर्नु

२०७३ मंसिर १६ गते १४:०९

काठमाण्डु– एमालेको अवरोधका कारण बिहीबारको संसद बैठक अवरुद्ध भयो । सरकारले संविधान संशोधन विद्येयक दर्ता गरेको विरोधमा एमालेले पार्टीको पूर्व निर्णयअनुसार संसद बैठक अवरुद्ध गरको हो । बैठक अवरुद्ध भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली नजिकै पुगे । ओली...

यदि यसो नभए ३ वटै निर्वाचन हुँदैन,प्रमुख निर्वाचन आयुक्तले गरे खुलासा !

२०७३ मंसिर १६ गते १३:४३

काठमाण्डु– प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको गुनासो पोखेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.यादवले चैत्रमा हुने भनिएको स्थानीय तहको निर्वाचन हुने स्थिति पातलो...

सभ्य भइन् रामकुमारी

२०७३ मंसिर १६ गते १३:३१

काठमाण्डु– सरकारले सदनमा संविधान संशोधन विद्येयक दर्ता गरेपछि एमाले नेतृ रामकुमारी झाँक्रीले निकै असभ्य भाषा प्रयोग गरेर त्यसको विरोध जनाइन् । झाँक्रीले राजनीतिक व्यक्तिले प्रयोग गर्न नहुने तल्लोस्तरको शब्द प्रयोग गर्दै ट्पीटरमार्फत संविधान संशोधन विधेयक अघि सार्नेमाथि गालीगलौज गरेपछि उनको समेत चर्को आलोचना भयो...

रुपन्देहीमा पनि बन्द र बिरोध प्रदर्शन

२०७३ मंसिर १६ गते १३:२३

बुटवल-पाँच नं.प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवललगायत रुपन्देहीका विभिन्न ठाउँमा बिहीबार पनि बन्द तथा प्रदर्शन भएको छ । बिहानैदेखि भएको बन्दका कारण बुटवललगायत रुपन्देहीको जनजीवन प्रभावित भएको छ । अनेरास्ववीयुका विद्यार्थी तथा अखण्ड प्रदेश नं ५ दबाब अभियानलगायतको अगुवाइमा...

कञ्चनपुरमा १ सय ३१ जनाको मृत्यु

२०७३ मंसिर १६ गते १३:१३

भीमदत्तनगर- कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए...

ह्रदयेश त्रिपाठीले ३ दललाई लगाए कडा आरोप

२०७३ मंसिर १६ गते १३:०८

पर्सा-तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसद्को एक वर्ष म्याद थप्ने षड्यन्त्रमा तीन दल लागेको आरोप लगाएका छन् । सो पार्टी पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरी वा गराई निर्वाचनलाई पछि सार्दै संसद्को एक वर्ष म्याद...

चुनाव गराउन निर्वाचन आयोग तयार

२०७३ मंसिर १६ गते १२:५७

नेपालगन्ज-निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताएकी छन् ।  आयोगद्वारा बिहीबार यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भनिन्, ‘हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन...

सरकारको कदमविरुद्ध पाल्पा बन्द

२०७३ मंसिर १६ गते १२:४८

रामपुर-सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप बिहीबार जिल्ला बन्द आह्वान गरिएको छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us