काठमाण्डु– नेकपा मालेका महासचिव सिपी मैनालीले ‘कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेको छैन ?’ भन्ने अभिव्यक्ति दिएपछि संसदमा हंगामा भएको छ । सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन विद्येयकको विपक्षमा सभामुखसँग विशेष समय मागेर बोल्ने क्रममा मौनालीले संशोधन कानुन सम्बद्ध नभएको बताउँदै प्रदेश सभाले...
काठमाण्डु– निर्वाचन आयोगले स्थानीय निर्वाचन कार्यविधिमा रहेको ‘निर्वाचनमा महिला उम्मेदवारी (सहभागितां) कम्तीमा ५० प्रतिशत हुनुपर्ने’ प्रावधानलाई कटौती नगर्न सरकारसित आग्रह गरेको छ । राज्यले अवलम्बन गरेको समावेशी र समानुपातिक नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने माध्यम निर्वाचन र यसमा पनि महत्वपूर्ण स्थानीय निकाय नै हुने...
काठमाण्डु–शाही युवा शक्ति नेपालले विदेशीको ईशाराको चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीहरुको भविष्य अन्यौलमा नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले सो माग गरेको हो । कार्यक्रममा बोल्दै सो...
राजविराज-प्रहरीले सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–८ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरीले सो ठाउँमा चेकजाँच गर्ने क्रममा वडा–४ बस्ने ४५ वर्षीया सीताराम चौधरी र ४० वर्षीया जगदीश सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतबाट लुकाइछिपाई ल्याउँदै...
दाङ-दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे सलतपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको बसले स्कुटीलाई ठक्कर दिँदा बिजौरी–९ बस्ने वर्ष २५ का विकास वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छन् । ना...
इनरुवा-जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरविन्द्र मेहताको शुक्रबार निधन भएको छ । मुटु, रक्तचाप र मधुमेहको रोगबाट पीडित मेहताको उपचारका क्रममा ६४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पञ्चायतकालमा प्रधानपञ्च समेत भएका मेहता जिविसका उपसभापति पनि भएका थिए । मेहता...
प्यूठान-पाँच नं प्रदेशबाट पहाडी जिल्ला विभाजन गरी ४ नं प्रदेशमा लैजाने गरी हुन लागेको संविधान संशोधनको विरुद्धमा प्रदेश नं ५ का केन्द्रीय तथा जिल्ला तहका नेताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । संविधान संशोधनसँगै प्रदेश विभाजनको विरुद्धमा शुक्रबार हुन लागेको प्रदेश नं ५ को...
विराटनगर-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् । सो पार्टीद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष महतोले मधेसी, थारु, आदिवासी...
चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानमा नेपाल हिन्दू राष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने बताएका छन् । मिडिया नेपालले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यससम्बन्धी संशोधन प्रस्ताव पेस गर्नुअघि सबै दलसँग छलफल गरिने बताए । उनले भने, ‘हिन्दू राष्ट्रको...
बागलुङ-जिल्लामा विगत तीनवर्ष यता एचआइभी सङ्क्रमित बढ्दो क्रममा भेटिएको छ । बागलुङस्थित धवलागिरी अञ्चल अस्पतालमा अहिलेसम्म ३२५ सङ्क्रमित दर्ता भएका छन्, जुन तीन वर्षअघिको तुलनामा ७४ ले बढी हो । आव २०६९/७० मा २५१ जना सङ्क्रमित दर्ता थिए । सङ्क्रमित पहिचान हुने क्रम बढे...
सप्तरी– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेपाल...
काठमाण्डु-उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्चाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । गाउँघर तथा सहरका चोक, गल्ली र मूलसडक एवम् चौबाटोमा छाडा गाई, साँढे र साना बहरले आश्रय लिँदै आएका छन् । छाडा चौपायाकै कारण ६० प्रतिशत...