काठमाण्डु, १७ मंसिर– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तत्कालिन सात राजनीतिक दल र सशस्त्र विद्रोही माओवादीबीचको १२ बुँदे सम्झौता भारतमा गर्नु नै नेपालका लागि दुर्भाग्यपूर्ण बन्न गएको बताएका छन् । १२ बुँदे सहमति दिल्लीमा गरेकै कारण भारत नेपाली राजनीतिमा प्रभावशाली भएर...
काठमाण्डु– काठमाण्डु उपत्यकालाई लोडसेडिङ मुक्त बनाएका र देशैभर लोडसेडिङ हटाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध षड्यन्त्र गर्नेहरुको पर्दाफास भएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरुले कुलमानविरुद्ध भित्रभित्रै रणनीति बुनेर लोडसेडिङ हटाउने अभियानलाई विफल पार्न लागेको सञ्चारमाध्यममा समाचार आएको...
इटहरी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले अघिल्लो पटक...
काठमाण्डु–त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा. केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिएका छन् । शिक्षण अस्पतालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्रा डा. गोविन्द केसीको जीवनरक्षाका लागि आफूले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा दिएको बताए । प्रा डा. केसी २० दिनदेखि...
कपिलवस्तु-कपिलवस्तु कारागारमा कार्यरत प्रहरी सुरक्षाकर्मी प्रमुखमाथि कैदीबन्दीबाट शुक्रबार आक्रमण भएको छ । कारागारको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक जगजीवन यादवमाथि जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गर्दै आएका कैदी जगतराम केवटले आक्रमण गरेको कारागार स्रोतले जनाएको छ । कारागारको पर्खालबाट कारागार निगरानी गरिरहेका सुरक्षा प्रमुख...
चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलको असक्षमता, अर्कमण्यता र सत्तालिप्साका कारण देश कहालीलाग्दो भुमरीमा फस्न लागेको बताएका छन् । पार्टी एकतापछि शुक्रबार यहाँ आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए...
काठमाण्डु– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले...
काठमाण्डु– वैदेशिक हस्तक्षेप भएसम्म मुलुकको राजनीति अस्थिरता अन्त्य नहुनेमा विभिन्न पार्टीका नेता र बुद्धिजीवीले जोड दिएका छन् । नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले राजनीतिक परिवर्तनपछि आन्दोलनकारी शक्तिबीच लामो सहकार्य हुन नसक्नाले आर्थिक समृद्धिमा प्रत्यक्ष असर परेको बताए । सो...
विराटनगर-मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई (विशेषगरी प्रधानमन्त्री दाहाल र केपी ओलीलाई) सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने...
काठमाण्डु– नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति काठमाण्डुले त्रिविले स्ववियु निर्वाचनको लागि उमेर हद लगाउन लागेको भन्दै यदि जबरजस्ती उमेर हद लगाइए आफूहरु त्यसको विरुद्धमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रबार नेविसंघ जिल्ला कार्य समिति काठमाण्डुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी...
काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा खनाललाई आज सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
काठमाण्डु– कांग्रेस, माओवादी केन्द्र, मधेसी सहितका ६ विद्यार्थी संगठनले सडकमा अस्थिरता मच्चाउन छाडेर संसदमा आई हल खोज्न आग्रह गरेका छन्। मंसिर १६ र १७ गते अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय वागवजारमा वसेको संयुक्त विद्यार्थी संगठनहरुको वैठकले सो निर्णय गरेको हो। वैठकपछि जारी विज्ञप्तिमा मुलुकमा...