बुर्तिबाङ-परराष्ट्र मन्त्री प्रकाशशरण महतले सरकारले अघि सारेको वर्तमान संविधान संशोधनको प्रस्तावमा यसअघि नेकपा एमालेको पनि सहमति रहेको बताएका छन् । उनले मधेशवादी दलको जायज माग सम्बोधन गर्ने क्रममा यतिसम्म संशोधन गर्दा देशले निकास पाउँछ र संविधान कार्यान्वयनका लागि सबैको साझा सहमति बन्छ भने संशोधन...
काठमाण्डु-राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काडमाण्डुमा हुने भएको छ । सो पार्टीको कार्यसम्पादन समितिको पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले महाधिवेशनको मिति, स्थान र व्यवस्थापन तथा पार्टीको स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यतालिका र निर्देशिका कार्यदलका संयोजक...
रोल्पा-रोल्पाको कोटगाउँ माडीचौर सडक घुम्तीमा शनिबार ट्याक्टरको ट्रली पल्टिँदा एक किशोरीको मृत्यु भएको छ । माडीचौरबाट कोटगाउँकै मिलनचोकतर्फ काठ लिएर जाँदै गरेको रा १ प १०९९ नम्बरको ट्रयाक्टर उकालो घुम्तीमा चढ्न नसकेपछि पछाडि सर्ने क्रममा पल्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार...
काभ्रे– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गर्ने नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुमाथि कार्बाही प्रक्रिया सुरु भैसकेको बताएका छन् । शनिबार काभ्रेको कुन्तावेसीमा आयोजित रसकमल स्मृति सहकारी संस्थाको छैटौ साधारणसभाको उद्घाटन गर्दै उर्जामन्त्री शर्माले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाण्डु–भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन् । शनिबार बिहान भारतीय राजदूतावासले आयोजना गरेको लन्च मिटिङमा राजदूत रायले सो दबाब दिएका हुन् । राजदूत रायले मधेसी मोर्चामा आबद्ध सात दलका अध्यक्षहरुलाई बोलाएर...
तम्घास-प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ नं. को मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका...
पोखरा-वाणिज्यमन्त्री रोमी गौचन थकालीले संविधान संशोधनको प्रस्ताव नेकपा एमालेले पेस गरेको पुरानै खाका भएको बताएका छन् । महिला हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत नेपाल महिला सङ्घ कास्कीले शनिबार यहाँ आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आफुले संशोधन प्रस्ताव पेस गर्दा...
लमजुङ-भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरेका छन् । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आएका मन्त्री पाण्डेले यस्तो बताएका हुन् । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै...
इलाम-नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँ शुभजन्मोत्सवको अवसरमा शनिबार इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो । पूर्वसभामुखसमेत रहेका...
इनरुवा-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव जसरी पनि पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताएका हुन् । देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र...
काठमाण्डु- ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’ कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भएपनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् । नेपाल सरकार...
काठमाण्डु– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने कुरा स्पष्ट पारेका छन् । शनिबार बिहान लाजिम्पाटमा आयोजित माओवादी केन्द्रको हेडक्वार्टर बैठक र पेरिसडाँडामा जारी पोलिटब्यूरो बैठकमा उनले सो कुरा स्पष्ट पारेका हुन् । प्रधानमन्त्री दाहाले...