काठमाण्डु– नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको लाजिम्पाटमा सम्पन्न बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिट्ब्यूरोमा थप, आगामी स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको थियो । बैठकका...
बनेपा– काभ्रेपलाञ्चोकमा झन्डै चार महिनाको ठूलो रस्साकसीपछि अन्ततः १३ स्थानीय तहको सिफारिस भएको छ । स्थानीय तह पुनःसंरचना प्रविधिक सहयोग समिति, काभ्रेपलाञ्चोकले गरेको सिफारिस स्थानीय निकाय पुनः संरचनाउसम्बन्धी आयोगले जनसङख्याको मापदण्ड पूरा नभएको भन्दै फिर्ता गरेपछि छ नगरपालिका र सात गाउँपालिका हुने गरी स्थानीय...
काठमाण्डु– संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाण्डु उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध...
काठमाण्डु– सरकारले पाँच नम्बर प्रदेश टुक्राएर तराई–पहाड अलग गर्न खोजेको भन्दै यतिबेला प्रमुख प्रतिपक्ष नेकपा एमाले आन्दोलनमा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश टुक्राउन खोजेको आरोप लगाइरहेका छन् भने उसको भातृ संगठनले देशका विभिन्न स्थानमा आगो दन्काइरहेका छन् । तर, एउटा...
अर्घाखाँची– प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ । पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको सङ्घर्ष...
काठमाण्डु– अनसन बसेको २२ दिनपछि सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । विभिन्न १० शुत्रीय माग राखेर अनशनमा बसेका केसीको माग पुरा गर्न सरकार तयार भएपछि आइतबार उनले अनसन तोड्न लागेका हुन् । उनको मागअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका...
खोटाङ– भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो । तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले...
काठमाण्डु, १९ मंसिर– एमाले सम्वद्ध अखिलका सचिव आरसी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टाउको काटेर फुटबल खेल्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । अनेरास्ववियुले राजधानीमा शनिबार गरेको कार्यक्रममा लामिछानेले उक्त अभिव्यक्ति दिएका हुन् । लामिछानेले दुई दिनभित्र संविधान संशोधन प्रस्ताव फिर्ता नलिए प्रचण्डको टाउको...
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन विधेयक फिर्ता नलिने बताएका छन् । प्रधानमन्त्रीले एमाले समेतको समर्थनमा दुई तिहाई बहुमतले विधेयक पारित हुने दाबी गरे । मधेसी मोर्चामा सामान्य असन्तुष्टि रहे पनि अन्ततः मोर्चा पनि सहमतिमा आउने उनको भनाइ थियो ।...
काठमाण्डु, १८ मंसिर– एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताएका छन् । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि...
काठमाण्डु, १८ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छन् । नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालयबाट थाहा भएको हो । राष्ट्रिय जनमोर्चा...
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन विधेयक दुई तिहाईले पारित हुने सम्भावना कमजोर बन्दै गएको स्वीकार गरेका छन् । उनले एमालेलाई केही साना दल, आफ्नै पार्टीका टोपबहादुर रायमाझी र काँग्रेसका चन्द्र भण्डारीलगायतले साथ दिने भएपछि संशोधनको विपक्षमा एक तिहाई बढी...