काठमाण्डु-सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र दिबुचे गाउँको इम्जा खोला पुल नजिकै गत कात्तिक २२ गतेदेखि हराएका हुन् । उनी हराएलगत्तै हेलिकप्टरबाट खोजी...
काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलङ्कासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेलासँग सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र...
काठमाण्डु– भारतीय राजदूत रणजीत रायलाई देश निकाला गर्न परेको उजुरीमा हेलो सरकारले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार घमराज लुइटेलले हेलो सरकारमा दर्ता गराएको सो मागका सम्बन्धमा आइतबार हेलो सरकार डेस्कले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो ।...
काठमाण्डु-सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार हस्तान्तरण...
जाजरकोट-प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई...
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ । समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण...
जाजरकोट– प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ...
काठमाण्डु– काठमाण्डु उपत्यकालाई लोडसेडिङ मुक्त गराएका र देशभर नै लोडसेडिङ हटाउन प्रयासरत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि हातपात प्रयास भएको छ । केही दिनअघि बसेको प्राधिकरण बोर्ड बैठकमा कार्यकारी निर्देशक घिसिङमाथि बोर्ड सदस्य सुरज लामिछानेले हातपात प्रयास गरेका हुन् । बैठकमा घिसिङले केही...
काठमाण्डु, २० मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्त्रमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...
जाजरकोट, २० मंसिर– आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल...
काठमाण्डु, २० मंसिर– माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र (आरसी) अधिकारी ले एमाले नेता कार्यकर्ताले आन्दोलनका नाममा सडकमा ताण्डब मच्चाइरहेको आरोप लगाएका छन् । अधिकारीले एमालेजनले समाजले पचाउनै नसक्ने शब्दमार्फत सामाजिक सञ्जाल र सडकबाट आफंइतरका राजनीतिक दल र नेताविरुद्ध गालीजलौज गरिरहेको भन्दै...
काठमाण्डु, १९ मंसिर– एमाले अध्यक्ष केपी ओलीले आइतबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा विभिन्न सञ्चार माध्यकमा सम्पादकसँग अन्तरक्रिया गरे । सरकारले संविधान संशोधन दर्ता गराएपछि मौन बस्दै आएका ओलीले सम्पादकहरुसँग मौनता तोडे । निकै खुला शैलीमा प्रस्तुत भएका ओलीले उखान–टुक्का हालेर बसाइलाई रसिलो बनाउने कोसिस गरे...