समाचार

केपी ओलीको चीन भ्रमणको कार्यक्रम रद्ध

२०७३ मंसिर २१ गते १९:११

काठमाण्डु– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीको चीन भ्रमण रद्ध भएको छ । पूर्व प्रधानमन्त्री ओलीले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण चीन भ्रमण रद्ध भएको जनाइएको छ । अध्यक्ष ओलीको चीनको हेएइ प्रान्तमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय फोरमको कार्यक्रममा सहभागी हुन...

त्रिविद्धारा परीक्षाफल प्रकाशित

२०७३ मंसिर २१ गते १८:०७

काठमाण्डु– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर...

संसदको महाअभियोग सिफारिस समितिले गर्यो यस्तो निर्णय

२०७३ मंसिर २१ गते १७:४५

काठमाण्डु-व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईविरुद्ध परेको महाभियोगसम्बन्धी उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश भट्टराईविरुद्ध सांसद हरिचरण शाह, रामकुमार राई र रुक्मिणी चौधरीले महाभियोग लगाउन गत भदौ २१ गते व्यवस्थापिका–संसद् सचिवालयमा उजुरी दर्ता गराएका थिए । समितिको मंगलबारको...

जयाललिताको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

२०७३ मंसिर २१ गते १७:३८

काठमाण्डु-राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री सेल्भी जे जयाललिताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री...

खोटाङ–काठमाण्डु यातायात सेवा सुरु

२०७३ मंसिर २१ गते १६:५६

खोटाङ-सदरमुकाम दिक्तेलबाट काठमाण्डु लगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सुरु भएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात...

तमोर नदीमा र्याफ्टिङ सुरु

२०७३ मंसिर २१ गते १६:३३

धनकुटा-हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा (जलयात्रा)  र्याफ्टिङ सुरु भएको छ ।  सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६ जनाले शनिबार मूलघाटस्थित् तमोर नदीको पुलदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटर यात्रा ६ घन्टामा पूरा गरेका छन् । प्रति व्यक्ति रु तीन हजारमा...

आमाको किरिया गरेका बालिकाले पाए २ लाख

२०७३ मंसिर २१ गते १६:१५

काठमाण्डु– आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि देश– विदेशबाट थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समूदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराइले...

अहिले हामीले भोगेको भन्दा बढी राजनीति महाभारतमा छः निधि

२०७३ मंसिर २१ गते १६:०९

चितवन– उपप्रधान एवम गृह मन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव ल्याउनुुपरेको बताएका छन् । पूर्वी चितवनको जयमङ्गलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै आग्रह गरे । प्रदेशको निर्माणले देश नटुक्रिनेमा जोड...

परराष्ट्रमन्त्री इन्डोनेसिया जाँदै

२०७३ मंसिर २१ गते १६:००

काठमाण्डु-परराष्ट्रमन्त्री प्रकाशशरण महत इन्डोनेसियाको बालीमा यही मंसिर २३ र २४ गते हुने ‘बाली डेमोक्रेसी फोरम’को नवौँ सम्मेलनमा सहभागी हुन मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छन् । बाली डेमोक्रेसी फोरम एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको विकास र सम्बद्र्धन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय अभिवृद्धिका लागि...

सरकार नै संविधानको विरोधमा !

२०७३ मंसिर २१ गते १५:५२

काठमाण्डु– नेकपा एमालेका सचिव गोकर्ण विष्टले सराकारले संवैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा सवैैधानिक तथा राजनीतीक अराजकता पैदा गरेको बताएका छन् । संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरीत संसदलाई सीमा हेरफेरको अधिकार नदिएको भन्दै विष्टले संविधानको पालन कर्ता सरकार...

सुवास नेम्वाङले लगाए कडा आरोप

२०७३ मंसिर २१ गते १५:४९

सोलुखुम्बु-नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताएका छन् । संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको मंगलबार यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १...

देश नियन्त्रण बाहिर जाने खतरा देखियो: कमल थापा

२०७३ मंसिर २१ गते १५:३६

काठमाण्डु– राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले संविधान जारी भएको करिब १५ महिना भएपनि कार्यान्वयनमा समस्या देखिएकाले सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us