समाचार

बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

२०७३ मंसिर २३ गते १२:०३

पोखरा– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । नयाँ शक्तिनिकट विद्यार्थीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका उनलाई कार्यक्रम स्थलमा एक भट्टराई थरकै विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । जुत्ताले बाबुरामलाई भने लाग्न पाएन । बाबुराम माथि जुत्ता...

भारतीय रिसर्च संस्थाको भविष्यबाणी– नेपालमा माओवादी अहिलेभन्दा धेरै कमजोर हुन्छ

२०७३ मंसिर २३ गते ११:५६

काठमाण्डु, २३ मंसिर– भारतको इन्स्टिच्युट अफ डिफेन्स एण्ड सुक्युरिटी एनालाइसिस आइडीएसए) नामको संस्थामा कार्यरत डा. निहार नायकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दल माओवादी केन्द्रको राजनीतिक भविष्यबारे नयाँ भविष्यबाणी गरेका छन् । नायकले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित भए वा नभएको...

ऊर्जामन्त्रीले गरे बंगलादेश पुगेर अर्को राम्रो काम, होला त दुई देशबीच विद्युत् सेवा विस्तार ?

२०७३ मंसिर २३ गते ११:३२

काठमाण्डु– बंगलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री जनार्दन शर्माले बंगलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन् । बुधबार साँझ भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बंगलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार...

राप्रपा नेता बस्नेतको निधन

२०७३ मंसिर २३ गते ११:२२

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य हरिकुमार बस्नेतको अर्बुद रोगका कारण ७१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार निधन भएको थियो भने बुधबार दाहसंस्कार गरियो । तारकेश्वर नगरपालिका–१५ ९साविक धर्मस्थली–९० निवासी बस्नेत विगत आठ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । अस्वस्थताका...

ओनसरीले भेट्ने भइन् ओली र शेरबहादुर

२०७३ मंसिर २३ गते ११:११

काठमाण्डु, २३ मंसिर– सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्ने भएकी छन् । सो क्रममा उनले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी...

प्रचण्ड र देउवा चकित हुने गरी बोले उपेन्द्र, ओलीलाई फाइदा

२०७३ मंसिर २२ गते २१:२८

राजविराज, २२ मंसिर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग छलफल नै नगरी ल्याइएको संविधान संशोधन प्रस्तावले मधेसी, आदिवासी जनजाति, दलिथ तथा मुस्लिम समुदायलाई ठग्ने काम मात्र गरेको आरोप लगाएका छन् । सप्तरीको नर्घो गाउँ विकास समितिस्थित झहुरा चोकमा बुधवार आयोजित पार्टी प्रवेश...

विमलेन्द्र निधिको आरोप– एमाले राष्ट्रघाती, केपी ओली अनैतिक

२०७३ मंसिर २२ गते १९:५४

काठमाण्डु, २२ मंसिर– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेकै प्रस्तावअनुसार पाँच नम्बर प्रदेश टुक्र्याउने प्रक्रिया अघि बढेको दाबी गरेका छन् । प्रेस युनियन चितवनले बुधबार भतरपुरमा गरेको पत्रकार भेटघाटमा मन्त्री निधिले संवैधानिक समितिमा सीमांकन सम्बन्धमा काँग्रेस र एमालेले पेस गरेको संयुक्त प्रस्तावअनुसारै सरकारले संविधान...

नेपालको इन्टरनेटमा तोडियो भारतीय एकाधिकार, चीनसँग महत्वपूर्ण सम्झौता

२०७३ मंसिर २२ गते १९:४४

काठमाण्डु, २२ मंसिर– नेपाली इन्टरनेट बजारमा भारतीय एकाधिकार अन्त्य भएको हो । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग ‘ब्याण्डविथ’ खरिद गर्ने भएपछि भारतीय एकाधिकार तोकिएको हो । त्यससम्बन्धी सम्झौतामा दुई टेलिकमबीच मंगलबार हङकङमा हस्ताक्षर भएको छ । सम्झैतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य...

तरुण दलमा फेरि भाँडभैलो सुरु

२०७३ मंसिर २२ गते १८:२७

काठमाण्ढु– पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली कांग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलका पूर्व पदाधिकारीले नयाँ वानेश्वरमा छुट्टै भेला गरेका छन् । पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् । असन्तुष्टि...

शेरबहादुर देउवाद्धारा दुःख व्यक्त

२०७३ मंसिर २२ गते १८:१८

काठमाण्डु-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको तमिलनाडुकी मुख्य मन्त्री जे जयललिताको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी सभापति देउवाले बहुआयामिक व्यक्तित्वको धनी जयललिताको निधनले मित्रराष्ट्र भारतलाई अपुरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले नेपालले पनि मित्रराष्ट्रको एक असल नेतालाई गुमाएको उल्लेख...

बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

२०७३ मंसिर २२ गते १८:१०

रत्ननगर- चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा बुधबार अस्पतालमा झडप भएको छ । उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अस्पतालको लापर्बाहीले मृत्यु...

प्रचण्डले बनाए नयाँ रेकर्ड

२०७३ मंसिर २२ गते १७:३७

काठमाण्डु– नेपालको इतिहासमै पहिलो पटक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीमानजिकै रहेको महाकालीपारिका दुई गाविसहरु दोधारा र चाँदनीमा पुगेका छन् । दोधारा र चाँदनीमा माओवादी केन्द्रका नेता लेखराज भट्टको पहलमा निर्माण सुरु भएको सुख्खा बन्दरगाहको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us