समाचार

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

२०७३ मंसिर २४ गते ११:४१

काठमाण्डु– बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत त्यहाँ द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् । मन्त्री महतले बिहीबार इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी...

संशोधन प्रस्ताव फिर्ता नभएसम्म नखुल्ने भयो गुल्मी बन्द

२०७३ मंसिर २४ गते ११:३३

गुल्मी– सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप...

काठमाण्डुमा थप आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

२०७३ मंसिर २४ गते ११:२८

काठमाण्डु– विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् । व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले आज युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि...

गठबन्धन तथा थरूहट थारूवान्द्वारा बन्द

२०७३ मंसिर २४ गते १०:३७

कैलाली, २४ मंसिर– सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक...

मुगुबाट एमालेले लगायो प्रचण्डमाथि गम्भीर आरोप

२०७३ मंसिर २४ गते १०:०८

मुगु, २४ मङ्सिर– सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सरकारमार्फत गत मंसिर १४ गते संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावका विरुद्घ बिहीबार मुगुमा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ । एमाले जिल्ला कमिटीले आयोजना गरेको विरोध प्रदर्शनमा भ्रातृ सङ्गठन र...

वरिष्ठ पत्रकार ढकालको निधन

२०७३ मंसिर २४ गते १०:०३

झापा, २४ मङ्सिर– झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट...

एमालेले भन्यो– प्रचण्डलाई सहयोग गर्न तयार छौं

२०७३ मंसिर २४ गते ८:४०

काठमाण्डु, २४ मंसिर–एमाले संसदीय दलका उपनेता एवं तत्कालिन संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरु मिलेर संविधान कार्यान्यवनका लागि अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेम्वाङले मिलेर संविधान जारी गरेका प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्र संविधान कार्यान्वयनमा एकजुट हुनुको विकल्प नरहेको बताए...

बादलसँगै माओवादी केन्द्रमा आएका ११ नेता वैद्यतिरै फर्किए

२०७३ मंसिर २३ गते २१:१२

काठमाण्डु, २३ मंसिर– माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार हेमन्त पोखरेलसहित ११ जना पार्टी परित्याग गरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फर्किएका छन् । सुनसरीको बयरवनमा आयोजित एक कार्यक्रमबीच नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरु रामबहादुर थापा...

प्रदेश नम्बर पाँचबाट पहाडलाई अलग्याउन नहुने

२०७३ मंसिर २३ गते १८:४३

काठमाण्डु– संविधान संशोधनको विषयलाई लिएर प्रदेश नम्बर ५ बाट पहाडलाई अलग्याउनु सही नभएको अधिकारकर्मीले बताएका छन् ।   राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालद्वारा ६८औँ विश्व मानवअधिकार दिवसका सन्दर्भमा आयोजना गरेको ‘मानवअधिकारको सम्मानका पक्षमा संविधान संशोधन प्रक्रिया’ विषयक अन्तक्र्रियामा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले...

यस्तो पो रहेछ पूर्वमन्त्री घिमिरेको जिप त्रिशुलीमा खस्नुको कारण

२०७३ मंसिर २३ गते १८:३४

काठमाण्डु– आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाण्डु आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह...

ओलीले गरे प्रचण्डसँग जोडदार माग, के गर्लान् अब प्रचण्ड ?

२०७३ मंसिर २३ गते १८:०८

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने – मुलुकको सङ्क्रमणकाल टुग्याउन सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्दछ । अध्यक्ष ओलीले निर्वाचन गरेर सङ्घीय संसद्,...

४०० वर्षपछि जलविहीन रानीपोखरी

२०७३ मंसिर २३ गते १७:४५

काठमाण्डु– झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए । अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us