काठमाण्डु– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकार मानवअधिकार प्रत्याभुतिको लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले मानवअधिकारको विषयलाई कसैलेपनि विवादित बनाउन नहुने बताएका हुन् । उनले भने, ‘सरकार नेपालको मानवअधिकार अन्र्तराष्ट्रिय रुपमै...
काठमाण्डु– विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि सञ्चालन हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल सहित सात दलका सांसदले आफ्ना...
बनेपा– काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ । उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । प्रहरी चौकी...
खोटाङ– हलेसी महादेब दर्शन गरेर फर्किने क्रममा उदयपुरको लेखानीमा आज भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । खोटाङको धार्मिकस्थल हलेसी महादेबको दर्शन गर्न आएका दर्शनार्थीलाई लिएर हलेसीबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानी– ५ मा दुर्घटना...
काठमाण्डु– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा रहेको ‘अनुचित कार्य’ हेर्ने अधिकार कटौती भएको विषयमा बहस सुरु भएको छ । दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आयोग परिसरमा आयोजना गरेको कार्यक्रममा अनुचित कार्य अख्तियारको कार्यक्षेत्रबाट...
काठमाण्डु– उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ पब्लिक युथ क्याम्पस एकाइ समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उद्योगमन्त्री जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशीएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताए...
काठमाण्डु– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सचिव , विभागिय प्रमुख र मन्त्रालयका कर्मचारीहरूसँग भएको कार्यसम्पादन सम्झौताको समिक्षा गरेका छन् । मन्त्री शाहीले चालू आर्थिक वर्षका लागि सचिव र विभागीय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौताको समिक्षा गर्दै सन्तोषजनक रहेको बताए । मन्त्री शाहीले साप्ताहिक...
काठमाण्डु– पुनःनिर्माणमा चुनौती र समस्या हुँदाहुँदै निजी आवास अनुदान सम्झौता, अनुदान वितरण र ग्रामीण खानेपानीलगायत कार्यक्रम प्रभावकारीरुपमा अघि बढेको सरोकारवाला निकायले जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, सम्बन्धित क्षेत्रगत मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालन भइरहेका पुनःनिर्माण, पुनःस्थापना एवम् जीविकोपार्जनसम्बन्धी कार्यक्रमको...
मोरङ– नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन् ।’ एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका...
दाङ– दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो । अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए ।...
डडेल्धुरा– केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ ।...
काठमाण्डु– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ । केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री तालिम केन्द्र बनाउने उल्लेख...