काठमाण्डु, २५ मंसिर– सभामुख ओनसरी घर्तीले मंसिरभित्रै संसदमा जारी अवरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा घर्तीले प्रचण्डलाई राजनीतिक संवादमार्फत सदन सुचारु गराउन ध्यानाकर्षण गरेकी हुन् । सभामुख घर्तीले आफू नेपाल...
काठमाण्डु, २४ मंसिर–दक्षिण छिमेकी भारतको दबाबपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक बारेको पूर्वधारणा परिवर्तन गर्ने मनस्थितिमा पुगेको छ । मोर्चाले यसअघि सरकारले ल्याएको विधेयकले मधेस समस्या समाधान नगर्ने भन्दै यथास्थितिमा समर्थन गर्न नसकिने बताउँदै आएको थियो । यसअघि...
काठमाण्डु, २४ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका...
काठमाण्डु, २४ मंसिर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन सङ्घको विधान अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा...
काठमाण्डु– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन सङ्घको विधान अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने...
भक्तपुर– स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् । आज भक्तपुर अस्पतालको निरीक्षणमा पुगेका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...
लमजुङ– उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । आज सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री महराले परिमार्जन गरेर भएपनि संविधान संशोधन गरिने दाबी गरे। संविधान संशोधनको विषयमा चर्किएको विवाद सान्दर्भिक भएको बताउँदै उहाँले संविधान...
भक्तपुर– उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न सरकार तयार रहेको बताएका छन् । सल्लाघारीमा आजदेखि सुरु भएको छदिने अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री निधिले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको स्पष्ट गरे ।...
तनहुँ– वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले संविधान गतिशील दस्तावेज भएकाले सवै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । तनहुँको डुम्रेमा डुम्रे बजार इकाइ समितिले आयोजना गरेको तेस्रो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव २०७३ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले मधेसी दलको जायज मागलाई सम्बोधन...
मेलम्ची– खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सक्न निर्देशन दिएका छन् । मेलम्ची खानेपानी आयोजनाको निरीक्षणपछि उनले जति सक्दो चाँडो आयोजनाको काम सम्पन्न गरेर काठमाण्डुमा पानी लैजान निर्देशन दिएका हुन् । स्थानीयवासीले मेलम्ची, याङ्ग्री र लार्के खोलाको पानी लगेपछि...
वासिङ्गटन– गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् । सो निर्वाचनमा कुन उम्मेदवारको खर्च बढी थियो भन्ने सम्बन्धमा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति...
पोखरा– जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताएका छन् । कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उनले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक...