भक्तपुर-मकै, कोदो, फापर र मस्याङबाहेकका सबै अन्न चढाई एक सातासम्म मनाइने चाँगुनारायण महास्थान पर्व आइतबारदेखि सुरु भएको छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि चाँगुनारायण मन्दिरमा सञ्चालन हुंदै आएको महास्नान पर्वमा झन्डै एक ट्रक अनाज चढाएर पूजा गरी भडेलभोजको समेत आयोजना गरिन्छ । पर्व शनिबार...
गौशाला– नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने धारणा राखेका छन्। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ‘राष्ट्रियता, जनतन्त्र, जनजीविका र सङ्घीयता’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले वर्तमान संविधानमा मधेसी, आदिवासी जनजाति, थारु, महिला, मुसलमान, पिछडिएकालगायत कुनै पनि वर्ग र...
काठमाण्डु– ‘तपाईंँलाई जन्मदिनको शुभकामना छ प्रधानमन्त्रीज्यू, संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनुहोस्, तपाईंको साथमा हामी छौँ’, प्रधानमन्त्री निवास बालुवाटारमा एकाबिहानै कालीकोटका सर्जन विकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिए । घाइते शरीर घिसार्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका विकलाई देख्नेबित्तिकै प्रधानमन्त्रीले सोधे, ‘सर्जन कमरेड...
पर्सा– चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कामबाट...
महोत्तरी– जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ । मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । परिवारले...
काठमाण्डु– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताएका छन् । पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँका...
काठमाण्डु– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकप्रति सकरात्मक देखिएको छ । यसअघि खुलेरै विद्येयकको विपक्षमा उभिएको मोर्चाले आफ्नो धारणा परिवर्तन गरेको हो । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय...
म्याग्दी– म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो । ७६ किमी दूरीको बेनी–जोमसोम...
बनेपा– काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी...
रसुवा, २६ मंसिर– नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य द्रुत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ । नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार हाकु गाविसको वडा नं ९...
काठमाण्डु, २६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे अवगत गराएका छन् । आइतबार बिहान शीतलनिवास पुगेर प्रधानमन्त्रीले संविधान संशोधन विधेयक, प्रतिपक्षद्वारा जारी संसद अवरोध लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री...
काठमाण्डु, २६ मंसिर– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जन्मदिनको शुभकामना दिएका छन् । आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर वैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका हुन् । प्रचण्ड आइतबारबाट ६१ वर्ष पुरा गरी ६२ औं वर्षमा प्रवेश गरे ।...