समाचार

प्रचण्डले भने– मैले यी दुई कुरा केपी ओलीलाई सोध्नु छ

२०७३ मंसिर २७ गते १६:२८

काठमाण्डु, २७ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि लगाएको राष्ट्रघाती आरोप प्रमाणित गरेर देखाउन प्रमुख विपक्षी एमाले नेतृत्वलाई चुनौती दिएका छन् । उनले आफूले मुलुकको राष्ट्रियता, अखण्डता र हितविपरीत कुनै काम नगरेको भन्दै एमालेले गलत अफवाह फैलाएको बताए । आफू प्रधानमन्त्री निर्वाचित भएको...

नागरिकताको विषयमा बोले नेताहरु

२०७३ मंसिर २७ गते १६:१३

काठमाण्डु– संविधान र कानुनले व्यवस्था गरेअनुरुप व्यावहारिक रुपमा नागरिकता वितरण गर्नुपर्ने र छुटेका कुरालाई कानुन निर्माण गर्दा समेट्नुपर्नेमा दलका नेताहरुको भनाइ रहेको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिक अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ’ विषयक कार्यक्रममा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान...

एनडिआई प्रमुखले किन दिए प्रचण्डलाई धन्यवाद ?

२०७३ मंसिर २७ गते १६:०७

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेशनल डेमोक्रेटिक इस्टिच्युट (एनडिआई) का प्रमुख केनेथ वालाक र स्विस राजदूत योर्ग फ्रिडेनले छुट्टाछुट्टै भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा एनडिआईका प्रमुख केनेथले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारी संस्थाहरुको सकारात्मक योगदान रहेको...

अ‍ेमेरिकाले खोल्यो नेपालबारे आफ्नो मुख

२०७३ मंसिर २७ गते १५:५८

काठमाण्डु– नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताएकी छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताएकी हुन् । भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा...

देउवा र ओली तयार, प्रचण्डलाई पर्यो आपत !

२०७३ मंसिर २७ गते १५:४०

काठमाण्डु– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा दुई नेताबीच भएको सहमति सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै देउवाले ओली र आफूबीच भएको छलफलमा सहमतिको मध्यविन्दु खोजी गरिएको जानकारी दिएका हुन् । देउवाका...

गगन थापाले चाले कडा कदम, जनताको हितका लागि गरे गज्जवको काम

२०७३ मंसिर २७ गते १५:१८

काठमाण्डु– स्वास्थ्य मन्त्रालयले गरेको एउटा व्यवस्था कार्यान्वयनमा नआएपछि मन्त्रालयले अर्को कदम चालेको छ । यसअघि देशभरका सबै अस्पतालमा १० प्रतिशत सेवा निःशुल्क गर्नेगरी गरेको निर्णय कार्यान्यन नभएपछि मन्त्रालयले पुनः सो निर्णय कार्यान्वयन गराउन निर्देशन दिँदै पत्राचार गरेको हो । गत कात्तिक १३ गते नै गरिब,...

जनतालाई अदालतको पहुँचमा पुर्याउन अदालत दृढ संकल्पित छ: प्रधानन्यायाधीश

२०७३ मंसिर २७ गते १५:१२

हेटौँडा-प्रधानन्यायाधीश सुशीला कार्कीले समाजमा अन्याय सहेर बसेका जनतालाई अदालतको पहुँचमा पु¥याई छिटो न्याय दिलाउन अदालत सङ्कल्पित रहेको बताएकी छन् । प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतद्वारा सोमबार हेटौँडामा आयोजित ‘न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारहरुको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै जिल्लाको दुर्गम गाउँ र समाजमा आर्थिक अभावले...

रक्सौल परवानीपुर प्रसारण लाइनको अवरोध सोमबारै हट्छ: गृह

२०७३ मंसिर २७ गते १५:०५

काठमाण्डु – रक्सौल परवानीपुर प्रसारण लाइनको स्तरोन्नति कार्यमा केही स्थानीय राजनीतिक दलले अवरोध गरेको पाइएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी क्षमताको उक्त प्रसाराण लाइन निर्माणमा राजनीतिक स्वार्थसहितको अवरोध भएको र त्यसलाई नियन्त्रण...

प्रस्ताव फिर्ता लिए सहमति हुन्छ: ओली

२०७३ मंसिर २७ गते १४:५७

नेपालगन्ज-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् । प्रेस चौतारी, बाँकेद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष...

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

२०७३ मंसिर २७ गते १४:४५

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर...

उपप्रधानमन्त्री निधि र अमेरिकी राजदूतबीच भेट

२०७३ मंसिर २७ गते १४:२५

काठमाण्डु– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच सोमबार भेटवार्ता भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्धिपक्षीय सम्बन्ध र सहयोगका बिषयमा कुराकानी भएको हो । भेटमा नेपालको समसामयिक राजनीति र संक्रमणकालीन...

मंगलबारदेखि बृहत हात्ती महोत्सव सुरु हुँदै

२०७३ मंसिर २७ गते १४:१९

बर्दिया-बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो । महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us