समाचार

दाङमा भव्य रुपमा मनाइयो बसल्लमको जन्मोत्सव

२०७३ मंसिर २७ गते १३:५९

दाङ– विश्वसंगै नेपाली मुस्लिमहरुले अल्लाहका अन्तिम दूत द्रष्टा हजरत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको १४ सय ३८ औं जन्मोत्सव ‘जश्न–ए–ईद मिल्ला दुन्नबी’ भव्यरुपमा मनाएका छन् । सल्लल्लाहु अलैहे वसल्लमको १२ रवीउल अव्वल सन् १४ सय ३८ हिजरी सम्बतमा पर्ने सल्लल्लाहु अलैहे वसल्लमको १४ सय ३८...

अत्याधिक चिसोका कारण एक वृद्धाको मृत्यु

२०७३ मंसिर २७ गते १३:३५

महोत्तरी-अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ । गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो । क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा...

प्रचण्डलाई सहिद पुत्रीको प्रश्न– प्रिय कमरेड रेखा थापालाई किन पार्टीमा ल्याउनुभएको थियो ?

२०७३ मंसिर २७ गते १३:२५

काठमाण्डु, २७ मंसिर– अभिनेत्री रेखा थापा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्न लागेको खबरले माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । कतिपयले रेखालाई पार्टीमा ल्याउनै गल्ती भएकाले यस्तो अवस्था आएको बताउन थालेका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ कविता ढुंगानाले रेखाको राप्रंपा...

प्रधानमन्त्री दाहालसँग बंगलादेशी प्रतिनिधिमण्डलको भेट

२०७३ मंसिर २७ गते १३:११

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोसलिस्ट पार्टी अफ बङ्गलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको सो भेटमा प्रधानमन्त्री दाहाल र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवम् नेकपा (माओवादी केन्द्र) र सोसलिस्ट पार्टी अफ बङ्गलादेशबीचको अन्तरपार्टी...

ल हेर्नुस् चीनमा ज्ञानेन्द्रको अति गोप्य भेटको तस्वीर

२०७३ मंसिर २७ गते १३:०४

काठमाण्डु, २७ मंसिर– पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर छिमेकी चीनमा गरेको उच्चस्तरीय राजनीतिक भेटघाटसम्बन्धी अति गोप्य तस्वीर काठमाण्डु टुडेले फेला पारेको छ । तस्वीरमा ज्ञानेन्द्रका साथमा चिनियाँ कम्युनिष्ट पार्टीका एकजना स्थायी समिति सदस्य, पार्टीकै अर्का नेता तथा बुहारी हिमानी छिन् । गत कात्तिक २४ मा...

निर्वाचन टार्न संशोधन प्रस्ताव ल्याइयो: आचार्य

२०७३ मंसिर २७ गते १२:५४

पाँचथर-नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन् । सदरमुकाम फिदिममा सोमबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि...

काठमाण्डु एकाबिहानै यसकारण भयो विरोध प्रदर्शन

२०७३ मंसिर २७ गते ११:४९

काठमाण्डु– संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउने राजनीतिक दल निकट युवा तथा विद्यार्थी सङ्गठनले आज राजधानीमा विरोधसभा गरेका छन् । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी निकट युवा तथा विद्यार्थी सङ्गठनका नेता तथा प्रतिनिधिले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा...

यसकारण पो सरकारले संशोधन प्रस्ताव ल्याएको रहेछ !

२०७३ मंसिर २७ गते ११:३५

पाँचथर– नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन्। सदरमुकाम फिदिममा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित...

रेखा थापा भन्छिन्– माओवादीको यो मन परेन, राप्रपाको यो मन पर्यो…

२०७३ मंसिर २७ गते ११:१७

काठमाण्डु– चर्चित अभिनेत्री रेखा थापा माओवादी केन्द्रं छाडेर राप्रपा प्रवेश गर्ने भएकी छन् । रेखाले आज (सोमबार) आफू राप्रपा जान लागेको बताइन् । आफू हिन्दू धर्ममा विश्वास गर्ने र राप्रपाले हिन्दू राज्यलाई पार्टीको नीति बनाएकाले त्यही विषय मन परेर पार्टी परिवर्तन गर्न लागेको उनको...

आफ्नै पार्टीको सरकारविरुद्ध आन्दोलन थाल्ने अखिल क्रान्तिकारीको चेतावनी

२०७३ मंसिर २७ गते ११:१३

काठमाण्डु– सरकारले निजामती सेवा ऐन संशोधन गरी उमेरहद वढाएर ६० वर्ष बनाउन लागेकोमा सत्तारूढ माओवादी केन्द्र निकटकै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ। क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले निजामती सेवामा विद्यमान ५८ वर्षे उमेरहद वढाई ६० वर्ष बनाउने प्रावधान युवा विद्यार्थीलाई कुनैपनि...

सांसद लम्सालले गरे महायज्ञमा २० लाख सहयोग

२०७३ मंसिर २७ गते १०:५८

पर्वत– दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार २० लाख रुपैयाँ सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले एक सातादेखि सञ्चालित शैक्षिक महोत्सव...

साझा प्रकाशनलाई ३० करोड दिने सरकारको निर्णय

२०७३ मंसिर २७ गते १०:५२

काठमाण्डु– सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड रुपैयाँ निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us