समाचार

नेपालको विकासका लागि सहयोग गर्न पाकिस्तान तयार

२०७३ मंसिर २८ गते १३:११

चितवन-नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाबेदले कुनै एक देशसँग मात्र आश्रित हुँदा विकासमा सोचे जस्तो प्रगति गर्न नसकिने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले मंगलबार यहाँ आयोजना गरेको आफ्नो स्वागत कार्यक्रममा उनले देशको चौतर्फी विकासका लागि विभिन्न देशसँग राम्रो सम्बन्ध कायम गर्नुपर्ने...

रेखा थापालाई थाहा छैन आफ्नै पार्टीको नाम !

२०७३ मंसिर २८ गते १२:४६

काठमाण्डु– सोमबार एक समारोहका बीच नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । नेपालको सबैभन्दा सफल नायिका त्यसमाथि पनि यसअअघि माओवादी केन्द्रसँग जोडिएर चर्चामा आएकाले रेखाको पार्टी प्रवेशलाई लिएर धेरैले चासो देखाए । पार्टी प्रवेश कार्यक्रममा पत्रकारको बाक्लो उपस्थिति देखियो भने सोमबार बिहानै...

किन भारत उडे मन्त्री केसी ?

२०७३ मंसिर २८ गते १२:१४

काठमाण्डु– सहरी विकासमन्त्री अर्जुननरसिंह केसी भारत प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर २९ देखि आगामी पुस १ गतेसम्म हुने एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको सहरी विकास तथा आवाससम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा...

ओलीले प्रचण्ड र देउवालाई बालुवाटारमा डेढ घण्टा कुराएपछि…

२०७३ मंसिर २८ गते ११:५९

काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीको एउटा आचरणको कारण धेरैले हैरानी ब्यहोर्दै आएका छन् । पार्टीभित्र होस् र बाहिरसमेत ओलीको त्यस्तो ब्यहोरा र त्यसबाट पाएको हैरानीको चर्चा हुने गर्छ । त्यो हो, समयको व्यवस्थापना गर्ने क्षमताको अभाव । ओली तोकिएको समयमै निर्धारित काम वा कार्यक्रममा...

केपी ओली कति राष्ट्रवादी भन्ने कमल थापा र सुष्मा स्वराजलाई थाहा छ

२०७३ मंसिर २८ गते ११:३६

प्रस्तावित पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध स्थानीय स्तरमा आन्दोलन भइरहेको छ । बुटवललाई केन्द्र बनाएर थालिएको आन्दोलन पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र प्यूठानलगायत जिल्लामा जारी छ । आन्दोलनमा विपक्षी एमालेसहित प्रमुख दुई सत्तारुढ घटक काँग्रेस...

प्रधानमन्त्रीको निर्देशनपछि तीव्र गतिमा अघि बढ्यो विकास निर्माणको कार्य

२०७३ मंसिर २८ गते ११:२४

खोटाङ– मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो । दुई वर्षअघि देखि कालोपत्रको काम थालिएको सडक अनुगमनका लागि कात्तिक...

प्रचण्डले बोलाए देउवा र ओलीलाई बालुवाटार

२०७३ मंसिर २८ गते १०:११

काठमाण्डु, २८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्तारुढ काँग्रेस र माओवादीले परिमार्जन गरेरै भए पनि संविधान संशोधन विधेयक पारित गर्नका लागि सहयोग गर्न एमाले...

केपी ओली सहभागी कार्यक्रममा नाराबाजी

२०७३ मंसिर २७ गते २०:२३

काठमाण्डु, २७ मंसिर– एमाले अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा पार्टीकै कार्यकर्ताले नाराबाजी गरेका छन् । oli एमाले सम्वद्ध नेपाल निजामति कर्मचारी संगठनको सोमबारदेखि नेपालगञ्जमा सुरु राष्ट्रिय अधिवेशनमा विवाद भएपछि नाराबाजी चलेको हो । मनोनित प्रतिनिधिबारेको विवादका कारण असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । कार्यक्रम...

उर्जामन्त्रीले लगाए एमालेविरुद्ध प्रचण्डलाई कुरा

२०७३ मंसिर २७ गते २०:००

काठमाण्डु, २७ मंसिर– उर्जामन्त्री जनार्दन शर्माले मुलुकबाटै लोडसेडिङ अन्त्य गर्ने अभियानमा एमाले बाधक बनेको आरोप लगाएका छन् । विद्युत चुहावट नियन्त्रणबारे सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले एमालेमाथि त्यस्तो आरोप लगाए । शर्माले भारतबाट विद्युत ल्याउनका लागि बनिरहेको रक्सौल(परवानीपुर प्रसारण लाइनको काममा एमालेले...

सूचना मन्त्रीले नै प्रधानमन्त्रीको जन्मदिनको सूचना एक दिनपछि दिए !

२०७३ मंसिर २७ गते १९:४३

काठमाण्डु, २७ मंसिर– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक दिनपछि जन्मदिनको शुभकामना दिएका छन् । कार्कीले सोमबार साँझ ७ बजे सामाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश पोस्ट गरेका छन् । सन्देशमा उनले प्रचण्डलाई ‘वर्तमान राजनीतिको मियो’ भनेका छन् । ‘जन्मदिनको...

वनमन्त्री भन्छन्– एमालेले भन्दैमा भारतीय राजदूत फर्किने हो र ?

२०७३ मंसिर २७ गते १९:३१

काठमाण्डु, २७ मंसिर– वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कूटनीतिक मर्यादाविपरीत नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई स्वदेश फिर्ताको माग गरिरहेको आरोप लगाएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भण्डारीले एमाले भातृ संगठनले नेपालका लागि भारतीय रेलाई फिर्ता...

गणतन्त्र छिट्टै जानसक्ने खतरा देखेंः प्रचण्ड

२०७३ मंसिर २७ गते १८:५३

काठमाण्डु–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संघीयताजस्ता प्रमुख राजनीतिक उपलब्धी गुम्न सक्ने खतरा औंल्याएका छन् । उनले गणतन्त्र र संघीयताविरुद्ध प्रतिगामी शक्ति र परिस्थितिको बाध्यतामा परेर ती एजेण्डा स्वीकार गरेकाहरु मिलेर परिवर्तन खोस्न कस्सिएको दाबी गरे । पछिल्लो समय सीमांकन परिवर्तनको विरोधमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us