समाचार

दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने

२०७३ मंसिर २९ गते १०:३७

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चालु आवभित्रै निर्माण कार्य पूरा गर्नेगरी दुईवटा पक्की पुल निर्माण हुने भएका छन् । नगरपालिकाका वडा नं ५ र ६ जोड्ने भट्टिनालामा र सोही नगरपालिका–१ र २ को मलरियानाला पक्की पुल बन्ने भएका हुन् । मलरिया नालामा रु चार...

कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

२०७३ मंसिर २९ गते १०:३३

वीरगन्ज– विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम...

प्रधानमन्त्रीबाट महोत्तरीको सुरक्षाबारे जानकारी

२०७३ मंसिर २९ गते १०:२९

बर्दिवास– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिएका छन्। मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुगेका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिएका हुन् ।  ...

विद्युत् प्राधिकरणले थप ८० मेगावाट विद्युत् आयात गर्ने

२०७३ मंसिर २८ गते १८:५८

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात...

देशलाई संवैधानिक संकटबाट बचाउन उपराष्ट्रपति पुनको आग्रह

२०७३ मंसिर २८ गते १८:५१

चितवन-उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई संवैधानिक सङ्कटबाट बचाउन तोकिएकै समयमा तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालको २२ औँ राष्ट्रिय साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको मंगलबार यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकार तथा राजनीतिक...

अधिकार र पहिचानको माग गर्दा राज्य विखण्डन हुन्छ भन्नु गलत कुरा हो: वाणिज्य मन्त्री

२०७३ मंसिर २८ गते १८:३३

पोखरा-वाणिज्यमन्त्री रोमी गौचन थकालीले सरकार निर्वाचन गराउन दृढ सङ्कल्पका साथ अघि बढेको बताएका छन् । भुजेल समाज सेवा समितिको छैटौँ राष्ट्रिय महाधिवेशनको मंगलबार यहाँ उद्घाटन गर्दै उनले भने, ‘संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपहरिहार्य भएकाले सुरुमा स्थानीय तहको निर्वाचन गराउन सरकार लागिपरेको छ...

राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनताको पक्षमा काम गर्न ऊर्जामन्त्रीद्वारा कर्मचारीलाई निर्देशन

२०७३ मंसिर २८ गते १८:२८

मोरङ– ऊर्जामन्त्री जनार्दन शर्माले राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनचाहना अनुुरुप सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मोरङको रङ्गेलीस्थित नेपाल विद्युुत् प्राधिकरण वितरण केन्द्रको आज अनुुगमनपछि मन्त्री शर्माले काममा ढिलासुुस्ती गर्ने तथा अनावश्यक रुपमा सेवाग्राहीसँग रकम असुुल गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।...

वैशाखको पहिलो हप्तामा निर्वाचन गर्ने तयारी भैरहेको छ: स्थानीय विकास मन्त्री

२०७३ मंसिर २८ गते १८:१९

पोखरा-सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकमा सङ्घीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनतर्फ सरकार उन्मुख रहेको बताएका छन् । प्रेस सेन्टर कास्कीद्वारा यहाँ मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वैशाखको पहिलो हप्ता आवश्यक कानुन बनाएर निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘राज्य...

प्रधानमन्त्रीले गर्नेभए केही दिनमै नयाँ घोषणा

२०७३ मंसिर २८ गते १८:००

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । प्रचण्डले तीन दलका शीर्ष नेतृत्वबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको जानकारी गराएका हुन् । १३ औं ज्यापू दिवसको अवसरमा काठमण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

‘मजदुर र मालिकबीचको सहकार्य आवश्यक’

२०७३ मंसिर २८ गते १७:१४

काठमाण्डु– मजदुर र मालिकबीचको सहकार्य भएमा मात्रै देशमा औद्योगिक वातावरण निर्माण हुनसक्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ) ले संयुक्त रुपमा आयोजना गरेको ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयक दुईदिने गोष्ठीको...

सरकारको प्रमुख उद्धेश्यनै संविधान कार्यान्वयन होः महरा

२०७३ मंसिर २८ गते १६:५०

ललितपुर-उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले परम्परागतदेखि चल्दै आएको मौलिकसहितको संस्कृति जगेर्ना गर्नुपर्ने बताएका छन् । किराँत राई यायोक्खाद्वारा मंगलबार यहाँ आयोजित साकेला उद्यौली कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानभित्र हरेक समुदायले मान्दै आएको रितिरिवाजलाई सुनिश्चित गरिएको बताए । दोस्रो संविधानसभाबाट जारी भएको संविधान कायान्वयनले मात्र...

प्रचण्डसँग भेटेको ५ घण्टा नबित्दै ओलीले गराए प्रतिपक्ष जम्मा पारेर प्रचण्डलाई झड्का लाग्ने निर्णय

२०७३ मंसिर २८ गते १६:१८

काठमाण्डु– प्रमुख दलका शीर्ष नेताबीच राजनीतिक गतिरोध हटाउने विषयमा छलफल भएको पाँच घण्टा नबित्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहितका दलले सरकार पछि नहटे गतिरोध झनै बढ्ने संकेत दिएका छन् । संविधान संशोधनको विषयमा छलफल गर्न मंगलबार विपक्ष दलको एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us