समाचार

मधेस पुगेर प्रधानमन्त्रीले गरे यस्तो घोषणा

२०७३ मंसिर २९ गते १५:४४

लहान– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। प्रेस सेन्टर नेपाल सिरहाद्वारा लहानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने— यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुन्छ । प्रधानमन्त्री दाहालले सरकारको...

यी हुन् वार्षिक आयव्यय विवरण नबुझाउने नेपालका पार्टी (नामसहित)

२०७३ मंसिर २९ गते १४:५६

काठमाण्डु– आर्थिक वर्ष २०७२/७३ मा निर्वाचन आयोगमा मुलुकका १७ राजनीतिक दलले वार्षिक आयव्यय विवरण बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १५९ दल छन् भने संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० वटा रहेको छ । संसद्मा प्रतिनिधित्व गर्नेमध्ये पाँच वटा दलले मात्र आयव्यय...

अलिअलि प्रचण्डलाई ‘सपोर्ट’ गरेको निहुँ पार्दै गच्छदार ढल्के केपी ओलीतिर !

२०७३ मंसिर २९ गते १४:४८

विराटनगर– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर...

सेक्सका लागि बार्गेनिङ गर्दा राजकुमारको हत्या भएको सनसनीपूर्ण खुलासा !

२०७३ मंसिर २९ गते १४:३७

काठमाण्डु– ट्याक्सी चालक राजकुमार लामा मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । मंसिर २५ राति गते मृत्यु भएका ३६ वर्षीया लामाको हत्या भएको र त्यसमा प्रहरीको संलग्नता रहेको भन्ने आशंकालाई चिर्दै फरक तथ्य सार्वजनिक भएको हो । घटनामा प्रहरीको संलग्नता भएको आशंकाकाबीच महानगरीय अपराध...

बल्ल खुलाए मन्त्री महतले संशोधन प्रस्ताव ल्याउनुको असली कारण

२०७३ मंसिर २९ गते १३:४५

चितवन– परराष्ट्रमन्त्री प्रकाशरण महतले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलले देश नै विखण्डनतर्फ जाने गरी अतिरञ्जिन गरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले काँग्रेसले तत्कालीन लाभलाई थाँती राखेर मुलुकलाई निकास दिनका लागि संशोधन प्रस्तावलाई समर्थन गरेको छ...

दोषीलाई कारबाही गर्न नविना लामाको जोडदार माग

२०७३ मंसिर २९ गते १३:३६

काठमाण्डु– संयुक्त विद्यार्थी सङ्गठन अन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । हत्याका बिरोधमा अनेरास्ववियु, नेवि सङ्घलगायत १३ विद्यार्थी सङ्घ संस्थाका छात्राले संयुक्त रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए...

सरकारको तयारीबारे मन्त्री पाण्डेले मुख खोले, यस्तो पो रहेछ भित्रभित्रै तयारी !

२०७३ मंसिर २९ गते १३:१४

पोखरा– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताएका छन् । पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको आज...

संशोधन प्रस्ताव दर्ता गराएको दुई सातापछि प्रचण्ड गाडीमा मधेसतिर सरर…

२०७३ मंसिर २९ गते १२:५७

काठमाण्डु– संविधान संशोधन विद्येयक सदनमा दर्ता भएको दुई सातापछि प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस झरेका छन् । मधेस केन्द्रीत दललाई लक्षीत गरेर ल्याइएको संशोधन प्रस्ताव प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अस्वीकार गरिरहेको अवस्थामा प्रधानमन्त्रीको मधेस भ्रमणलाई चासोका साथ हेरिएको छ ।   प्रचण्ड मंगलबार...

स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउने गगन थापाको घोषणा

२०७३ मंसिर २९ गते १२:३६

काठमाण्डु– दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ ।  ...

ओलीले देउवालाई ‘गो अहेड’ भनेपछि प्रचण्ड सशंकित

२०७३ मंसिर २९ गते १२:१५

काठमाण्डु, २९ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवासँग सशंकित भएका छन् । देउवा र एमाले अध्यक्ष केपी ओलीको निकटता एकाएक बढेपछि प्रचण्ड सशंकित बनेका हुन् । आफूसँग परामर्शै नगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक थाती राख्न...

उसको बोलीमात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !

२०७३ मंसिर २९ गते ११:४१

खोटाङ, २९ मंसिर–घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्यो, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफैं सम्पर्कमा छैन। जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो !” खोटाङको उत्तरपूर्वी...

अध्यक्षले नै कालोबजारी गरेपछि…

२०७३ मंसिर २९ गते १०:५१

महोत्तरी– महोत्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us