पथरी-ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताएका छन् । प्रेस सेन्टर मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताए । ‘म देशलाई...
पर्सा– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको...
घ्याम्पेशाल-गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षिय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन्...
गौशाला-महोत्तरी प्रहरीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ...
विराटनगर– विद्यार्थी संगठनहरूसँग कुनै छलफल नगरी एकलौटी रुपमा विद्यार्थी कल्याणकारी परिषदको विधान ल्याइएको भन्दै अखिल (क्रान्तिकारी) ले पुर्वाञ्चल विश्वविद्यालयको विराटनगर स्थित केन्द्रीय कार्यालय र काठमाण्डुस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयमा काउन्सिल स्थापना गर्ने माग आफ्नै भएको तर प्रस्तावित विधानमा उल्लेखित प्रावधानमा आफ्नो...
काठमाण्डु– प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रको बैठक मंगलबार बालुवाटारमा बस्यो । बैठक पछिल्लो राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न बसेको भए तापनि कुनै सहमति भने बन्न सकेन । यसैबीच बैठक सकिएर बाहिरिने क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा र पत्रकार ऋषि धमलाबीच...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली पर्वले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । किराँत समुदायको महान् चाड उधौलीका अवसरमा प्रधानमन्त्रीले मंगलबार शुभकामना सन्देश दिँदै नेपालमा विविध विविधता भए पनि...
मेलम्ची-जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । वि.सं २०७२ असोज १० गते फरार रहेका तामाङको उक्त मुद्दाको सम्पूर्ण...
काठमाण्डु–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किरात समुदायको मुख्य पर्व उधौलीका उपलक्ष्यमा शुभकामना दिँदै संविधानप्रदत्त अधिकारको व्यवहारमा कार्यान्वयन गराउन नेपालीबीचको एकता झनै अनिवार्य भएको बताएका छन् । आफूले लगाएको अन्नबाली पाकेपछि कुल देउतालाई चढाएर मात्र खाने संस्कृति रहेको उधौली पर्व प्रकृति र पितृको पूजा...
खोटाङ-राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागारको अवस्था जीर्ण भएको, क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा राखिएको...
नवलपरासी-पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ । उनीहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताए । उनले संविधान संशोधन प्रस्ताव फिर्ता...